arthik abhiyan
शिक्षा
श्रम तथा रोजगार क्षेत्रमा रू. ७ अर्ब १४ करोड विनियोजन
NA
काठमाडौं । सरकारले कृषि तथा वन व्यवसाय, निजीक्षेत्रमा औद्योगिक तथा व्यावसायिक लगानी विस्तार, पर्यटन, वित्तीय सेवामा पहुँच वृद्धि तथा सार्वजनिक निर्माण लक्षित प्रधानमन्त्री रोजगार कार्यक्रमहरूको सञ्चालनबाट ५ लाख रोजगारी सृजना हुने दाबी गरेको छ । यद्यपि हरेक वर्षको बजेटमा झैं यसपालि पनि उल्लेख यो घोषण...

‘एसईई अफ द इयर’ हुँदै
NA
काठमाडौं (अस) । एसईई दिएर उच्च शिक्षा अध्ययनका लागि प्रतीक्षामा रहेका विद्यार्थीको व्यक्तित्व र आत्मविश्वास बढाउने उद्देश्यले यस वर्ष पनि ‘मिस्टर एन्ड मिस एसईई अफ द इयर’ गरिने भएको छ । रिबन इन्टरटेनमेन्ट प्रालिले सधैंभैंm यस वर्ष पनि यो प्रतियोगिता आयोजना गर्न लागेको हो । आगामी जेठ ३२ गते राष्ट्रिय...

शैक्षिक गुणस्तर सुधारको नीति
NA
काठमाडौं । सरकारले शिक्षा सुधारका लागि बालविकास केन्द्रको पुनर्वितरण तथा सञ्चालनमा सुधार, पाठ्यक्रम तथा पाठ्य सामग्रीमा समसामयिक सुधार गर्ने नीति अवलम्बन गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको नीति तथा कार्यक्रममार्फत यस्तो नीति अवलम्बन गरेको हो । नीतिमा शिक्षक तालीम तथा पेशागत विका...

शिक्षक नहुँदा विद्यालय छाड्दै विद्यार्थी
NA
सुकमाया थापा डोल्पा । शिक्षक नै नभएपछि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ रल्ली डोल्पाको महाकवि देवकोटा आधारभूत विद्यालयमा विद्यार्थी आउनै छाडेका छन् । ६ जना शिक्षक दरबन्दी रहेको उक्त विद्यालय तीन शिक्षकले चलाउँदै आएका छन् । प्रधानाध्यापक पुष्पराज महत र उहाँकी श्रीमती छोराको बिहेका लागि भन्दै लाम...

डोल्पाका अधिकांश विद्यार्थी नियमित कक्षा नलिएरै परीषामा
NA
सुकमाया थापा डोल्पा । नियमित कक्षा नलिएरै परीक्षामा सामेल हुने परीक्षार्थीको संख्या डोल्पामा बढ्दै गएको पाइएको छ । विद्यार्थीहरू कक्षामा नियमित उपस्थित नभई परीक्षा दिन मात्र आउने प्रवृत्ति बढेको हो । यसले जिल्लाको शैक्षिक गुणस्तर खस्किएको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । जिल्लामा वैशाख...

शैक्षिक गुणस्तरमा सरकारी विद्यालयको फड्को
NA
कास्की । सरकारी विद्यालयको गुणस्तर खस्कँदै गएको बेला पोखराको एक सरकारी विद्यालयमा भने वर्षेनि विद्यार्थीको भीड लाग्ने गरेको छ । पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित सरस्वती टीका माध्यमिक विद्यालयले नयाँ प्रविधिको प्रयोग र अंग्रेजी माध्यमबाट पठनपाठन थालेसँगै वर्षेनि विद्यार्थी बढ्दै गएका हुन् । गुणस्...

डोल्पामा नियमित कक्षा नलिनेहरुनै परीक्षामा सामेल, जसरी पनि शैक्षिक प्रमाणपत्र लिने प्रवृति
NA
शुकमाया थापा जेठ १, डोल्पा । डोल्पा जिल्लाका विद्यालयमा नियमित कक्षा नलिएरै परीक्षामा सामेल हुने परीक्षार्थीको संख्या बढ्दै गएको छ । यस जिल्लामा पछिल्लो समय कक्षामा उपस्थित् नहुने तर एकैचोटी परीक्षामामात्र सामेल हुने परीक्षार्थीको संख्या बढन थालेको पाइएको छ । फितलो परीक्षा प्रणालीका कारण फारम भर्ने...

शिक्षक भर्ती सेवा आयोगबाट मात्र
NA
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षाको व्यवस्थापनको जिम्मेवारी स्थानीय तहको भए पनि शिक्षक भर्तीको काम शिक्षक सेवा आयोगको प्रक्रियाबाट हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बुधवारको बैठकमा मन्त्री पोखरेलले गुणात्मक शिक्षाका लाग...

कम्पनी खोल्दै हुनुहुन्छ ? : यस्तो छ दर्ता प्रक्रिया
NA
नेपालमा मात्र होइन, विश्वका सबैजसो मुलुकमा कुनै पनि उद्यम गर्न कम्पनी दर्ता गर्नुपर्छ । तर नेपालमा धेरैजसोले कम्पनी दर्ता नगरी यत्तिकै चलाइरहेको पाइन्छ । कम्पनी दर्ता गरेर सञ्चालन गरेमा राज्य दिने सुविधा र बंैक तथा वित्तीय संस्थाबाट कर्जा पाउन सकिन्छ । कुनै पनि नेपाली नागरिकले एक्लै वा अरूसँग सामूहि...

सामुदायिक विद्यालयमा निःशुल्क बससेवा
NA
रुकुम (अस) । रुकुमको सिस्ने गाउँपालिका–५ रुकुमकोटस्थित रुक्मिणी माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई निःशुल्क बससेवा दिने भएको छ । विद्यालयले ३६ सीटे बस खरीद गरेर विद्यार्थीलाई यातायातको सुविधा दिन लागेको हो । यससँगै रुक्मिणी मावि विद्यालय बस भएको जिल्लाकै पहिलो सामुदायिक विद्यालय बनेको छ । बस ख...