arthik abhiyan
शिक्षा
विराटनगरमा २३ सय विद्यार्थीेले बीचमै छाडे विद्यालय
NA
विराटनगर । प्रदेश–१ को विराटनगर महानगरपालिकामा बीचैमा पढाइ छाड्ने बालबालिकाको संख्या उच्च देखिएको छ । विराटनगर महानगरपालिका शिक्षा शाखाको तथ्यांक अनुसार गत वर्ष २ हजार ३०३ विद्यार्थीले बीचमै विद्यालय छाडेका छन् । नगरका ५१ ओटा सामुदायिक विद्यालयमा कक्षा १ देखि १० सम्म १७ हजार १०५ जना विद्यार्थी भर्न...

अनुमतिविना विद्यालय सञ्चालन : हुन सकेन कारबाही
NA
सौरभ यादव राजविराज । सप्तरीमा अनुमतिविना विद्यालय सञ्चालन भए पनि कारबाही हुन सकेको छैन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सप्तरीमा अनुमतिविना सञ्चालित विद्यालयलाई बन्द गर्न शिक्षा विकास तथा समन्वय एकाइलाई पत्रचार गरेको थियो । सोही पत्रको आधारमा एकाइले २०७५ पुस १८ गते त्यस्ता विद्यालय बन्द गर्न सू...

सरकारी विद्यालयमै चर्को शुल्क
NA
रुकुम । संस्थागत विद्यालयले चर्को शुल्क उठाएको खबर बेला बेला सुन्ने गरिन्छ । सरकारले पनि निजी विद्यालयको शुल्कमा नियमनको प्रयास पनि गर्छ । तर सरकारी तथा सामुदायिक विद्यालयको चर्को शुल्कबारे सम्बद्ध निकायले चासो नै दिँदैन । नेपाल सरकारले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क र अनिवार्य घोषणा गरे पनि रुक...

विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क
NA
पर्वत (अस) । विद्यार्थी भर्ना अभियान चलिरहेका बेला पर्वतको एक गाउँपालिकाले विद्यार्थीलाई शैक्षिक सामग्री निःशुल्क दिने भएको छ । जलजला गाउँपालिकाले अनिवार्य रूपमा विद्यार्थी भर्ना गर्न–गराउन आफ्नो क्षेत्रभित्रका विद्यालयका शिक्षक, व्यवस्थापन समिति र सरोकारवालालाई अनुरोधसमेत गरेको छ । विद्यार्थीलाई प...

आरआर माविमा विवाद : वरिष्ठताका आधारमा निमित्त प्रअ नियुक्त गर्नुपर्ने माग
NA
काठमाडौं (अस) । काठमाडौंको मध्य बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय (आरआर मावि)मा निमित्त प्रधानाध्यापक (प्रअ) नियुक्तिको विषयमा विवाद उत्पन्न भएको छ । केही दिनअघि उक्त पद रिक्त भएपछि विद्यालयले जीवन प्रकाश रेग्मीलाई निमित्त प्रअको रूपमा नियुक्त गरेको थियो । तर आफूभन्दा जुनियर शिक्षकलाई निमित...

सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण
NA
सूर्यप्रसाद अधिकारी चितवन । पछिल्ला वर्षमा चितवनका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको चाप बढ्दै गएको छ । शिक्षाको गुणस्तरमा वृद्धि, भौतिक पूर्वाधार तथा व्यवस्थापनमा क्रमिक सुधारका कारण सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दै गएको हो । स्थानीय सरकारको तदारुकता, प्रतिस्पर्धी शिक्ष...

अस्थायी शिक्षकद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा
NA
वैशाख १०, काठमाडौं (अस) । अस्थायी शिक्षकहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । राज्यले ३०औं हजार अस्थायी शिक्षकहरुलाई रोजगारबिहीन बनाएको भन्दै अस्थायी, करार शिक्षक केन्द्रीय संघर्ष समिति–२०६९ ले मंगलवार राजधानीमा पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । कुनैपनि बहानाम...

प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण
NA
राजेश जीसी प्यूठान । कुनै बेला प्यूठानका विद्यार्थी प्राविधिक शिक्षा अध्ययन गर्न दाङ, बुटवल, नेपालगञ्ज र काठमाडौं जानुपर्ने बाध्यता थियो । प्यूठानमा प्राविधिक विद्यालय नहुँदा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी प्राविधिक शिक्षा लिनबाट वञ्चित हुनुपर्ने अवस्था थियो । तर, पछिल्लो समय जिल्लामा प्राविध...

रकम अभावमा विद्यालय भवन निर्माण अलपत्र
NA
एलएन शर्मा सिन्धुली । भवन निर्माणको भुक्तानी कसले दिने अन्योलमा परेपछि भवानी माध्यमिक विद्यालय तीनपाटन गाउँपालिका–२, भीमस्थानको भवन निर्माणको काम रोकिएको छ । भारतीय दूतावासको लगानीमा २०६८ सालमा ठेक्का प्रक्रियाबाट निर्माणको जिम्मा सिद्धबाबा कन्स्ट्रक्सनले पाएको थियो । शुरूका चरणमा निर्माण कार्य ती...

नतीजा प्रकाशन नहुँदा विद्यार्थी अन्योलमा
NA
सल्यान (अस) । नयाँ शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी भर्ना अभियान शुरू भए पनि सल्यानमा भने कक्षा ८ को नतीजा प्रकाशन हुन सकेको छैन । जिल्लामा रहेका २ स्थानीय तहहरूले अझै पनि नतीजा प्रकाशन गर्न नसकेका हुन् । जिल्लाको दार्मा गाउँपालिका र कुमाख गाउँपालिकाले अझै पनि नतीजा प्रकाशन गरेका छैनन् । विद्याल...