arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
सिप्रदीद्वारा क्यासलेस इन्स्योरेन्स योजनामा हस्ताक्षर 
NA
काठमाडौं (अस) । सिप्रदी टेड्रिङले एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग क्यासलेस इन्स्योरेन्स योजनासम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको छ । सिप्रदी नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक हो ।  काठमाडौंस्थित सिप्रदी टेड्रिङको मुख्य कार्यालयमा आयोजित समा...

माछापुच्छ्रे बैंकको बारामा तीन शाखा
NA
बारा (अस) । माछापुच्छ्रे बैंकले बारामा तीनओटा शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बाराको सिमरा, कलैया र निजगढमा शाखा सञ्चालनमा ल्याएको हो । सिमरा शाखाको मंगलवार जीतपुर सिमरा उपमहानगरपालिकाका मेयर डा. कृष्ण पौडेलले उद्घाटन गरे । त्यस्तै कलैया शाखाको कलैया उपमहानगरपालिकाका मेयर राजेश यादव र निजगढ शाखको...

रावा बैंक र ग्रामीण उद्यमबीच सम्झौता 
NA
काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य (रावा) बैंक र नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र ग्रामीण उद्यम तथा विप्रेषण आयोजनाका निमित्...

एनआईसीको ब्यालेन्स फन्ड एकाइ विक्री भदौ ५ सम्म 
NA
काठमाडौं (अस) । एनआईसी एशिया बैंक म्युचुअल फन्डअन्तर्गत सञ्चालित दोस्रो बन्दमुखी योजना एनआईसी एशिया ब्यालेन्स फन्डको एकाइ निष्कासन तथा विक्री भदौ ५ गतेसम्म मात्र हुने भएको छ ।  उक्त ब्यालेन्स फन्डको एकाइ खरीद गर्न चाहने व्यक्ति तथा संघ÷संस्थाले अन्तिम मितिसम्म आफ्नो सी–आस्बा खात...

वैदेशिक रोजगार व्यवसायीका लागि सेञ्चुरीको बैंक ग्यारेन्टी सुविधा
NA
काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीलाई लक्षित गरी वैदेशिक रोजगार ऐन २०६४ को २०७५ फागुन १९ मा गरिएको संशोधनबमोजिम बैंक ग्यारेन्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ । यस अन्तर्गत बैंकले रू. १ करोड ५० लाखको बैंक ग्यारेन्टी पाँच वर्षको लागि जारी गर्ने बताएको छ । यसमा नगद मा...

यातायात कार्यालयमा मेगा बैंकको एक्स्टेन्शन काउन्टर 
NA
काठमाडौँ (अस) । मेगा बैंकले काठमाडौंको स्वयम्भू, ठूलो भ¥याङस्थित यातायात व्यवस्था कार्यालय परिसरमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।  सोमवार मेगा बैंकका नायब महाप्रबन्धक तुलसीराम पोखरेल र यातायात व्यवस्था कार्यालय ठूलो भ¥याङका कार्यालय प्रमुख कमला थापाले उक्त काउन्टरको उद्घाट...

नेशनल माइक्रोफाइनान्सद्वारा बाढीपीडितलाई राहत 
NA
काठमाडौं (अस) । नेशनल माइक्रोफाइनान्सले बाढी प्रभावित ग्राहक सदस्यलाई राहत वितरण गरेको छ । संस्थाको प्रदेश नं १ र २ मा रहेका शाखा कार्यालयहरू सिम्रौनगढ, सपहि, सन्तपुर, हरीपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरी अन्तर्गतका १ हजार २०० जना घरपरिवारलाई २५ लाख बराबरको जनही...

कञ्चन डेपलपमेन्ट बैंकको शाखा बैतडीमा
NA
बैतडी (अस) । कञ्चन डेपलपमेन्ट बैंकले बैतडीमा शाखा सञ्चालनमा ल्याएको छ । सुदूरपश्चिम क्षेत्रका जनतालाई सेवा दिने उद्देश्यले स्थापित बैंकले बैतडीमा १६ औं शाखा स्थापना गरेको हो ।  यसअघि बैंकले कञ्चनपुर, कैलाली र डडेलधुरामा शाखा सञ्चालन गरेको थियो । बैतडी शाखाको सोमवार एक कार्यक्रमबीच उद्घाटन गरिएक...

महालक्ष्मी बैंकको शाखा धरानमा
NA
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले सोमवारदेखि सुनसरीको धरान उप–महानगरपालिका–९ पुतलीलाइनमा धरान शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयको संख्या ९९ पुगेको छ ।  उक्त बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्धि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकि...

रावा बैंकको ब्रान्ड एम्बेसडरमा मिस नेपाल श्रेष्ठ 
NA
काठमाडौं (अस) । राष्ट्रिय वाणिज्य बैंक (रावा बैंक)को ब्रान्ड एम्बेसडरमा सोमवार मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठ नियुक्त भएकी छिन् । राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालिबीच भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र दी हिडन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपति...