arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
मानुषी लघुवित्त शाखा खोल्ने तयारीमा
NA
काठमाडौं (अस) । मानुषी लघुवित्त वित्तीय संस्था शाखा खोल्ने तयारीमा लागेको छ । संस्थाले धादिङको ज्वालामुखी गाउँपालिका–६ साँध भञ्ज्याङ र सिन्धुलीको  गोलाङजर गाउँपालिका–५ खनियाखर्कमा शाखा स्थापना गर्न लागेको हो । शाखा स्थापनाका लागि गरिएको स्थलगत अध्ययनअनुसार अन्य वित्तीय संस्थाको कार्...

तानसेनमा तिनाउ मिसन 
NA
काठमाडौं (अस) । बुटवलको पाल्पा रोडमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेन्ट बैंकले सोमवार पाल्पाको तानसेन नगरपालिकास्थित सिल्खान टोलमा शाखा सञ्चालनमा ल्याएको छ । यससँगै बैंककोे शाखा संख्या ३९ पुगेको छ । तानसेन शाखामा कारोबार शुरू गरेको पहिलो दिनमै २०० भन्दा बढी खाता खोली २ करोडभन्दा बढी निक्...

धादिङ र सिन्धुलीमा मानुषी लघुवित्तको शाखा विस्तार
NA
भदौ २, काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले धादिङ र सिन्धुलीमा शाखा विस्तार गरेको छ । धादिङको ज्वालामुखी गाउँपालिका–६, साँध भञ्ज्याङमा र सिन्धुलीको गोलाङजर गाउँपालिका–५, खनियाखर्कमा आइतवार (भदौ १ गते)देखि दुई नयाँ शाखा कार्यालय सञ्चालनमा आएको कम्पनीले जानकारी दिएको छ ।...

एसबीआई बैंक र नेपाल भ्रमण वर्ष २०२० सचिवालयबीच सम्झौता
NA
काठमाडौं (अस) । नेपाल एसबीआई बैंक र नेपाल भ्रमण वर्ष २०२०  सचिवालयबीच नेपाल लाइफटाइम एक्सपिरियन्स ब्रान्ड लोगो प्रयोग गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकले जारी गर्ने डेबिट कार्डमा उक्त लोगो प्रयोग गरी नेपाल भ्रमण वर्ष २०२० लाई आफ्ना ग्राहक तथा अन्य विभिन्न माध्यमबाट प्रवर्द्धन ग...

एनआईसी एशियाकोे कञ्चनपुर भन्सारमा काउन्टर 
NA
काठमाडौं (अस) । एनआईसी एशिया बैंकले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकीस्थित कञ्चनपुर भन्सार कार्यालयमा आइतवारदेखि काउन्टर सञ्चालनमा ल्याइएको छ । उक्त काउन्टरको उद्घाटन कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले गरेका थिए । बैंकले नेपाल सरकारको भन्सार तथा राजस्व कार्यालयमा नगदरहित...

मेगा बैंकको वितरणयोग्य मुनाफा ९२ प्रतिशतले बढ्यो
NA
काठमाडौं (अस) । मेगा बैंक नेपाल लिमिटेडले आव २०७५/७६ को अन्त्यसम्ममा १ अर्ब ७१ करोड ९३ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा १ अर्ब ३१ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको बैंकले यस आवमा रू. ४० करोड १९ लाख मुनाफा वृद्धि गर्न सफल भएको छ । बैंकले हासिल गरेको यो मुनाफा ३० दशमलव ५१ प्रति...

मुक्तिनाथ रेमिटद्वारा ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुसीको बहार’ शुरू
NA
काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंक अन्तर्गतको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी भदौ १ देखि कात्तिक ३० गतेसम्म लागू हुनेगरी रेमिट्यान्स (विप्रेषण) केन्द्रित ‘७६ साल ७६ उपहार, चाडपर्वसँग खुशीको बहार’ अभियान सञ्चालन गरेको छ ।  उक्त अभियानअन्तर्गत तोकिएको अवधिभित्र मुक्तिनाथ...

माछापुच्छ्रे बैंकको ९ शाखारहित बैंकिङ सेवा 
NA
काठमाडौं (अस) । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा ९ शाखारहित बंैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले महोत्तरीको बर्दिवास नपा–११ खयरमारा, धनुषाको कमला नपा–६ सिङ्गयाही मडान, शहीदनगर नपा–३ यदुकोहा र लक्ष्मीनिया नपा–७ लक्ष्मीनिया,  सिराहाको कल्याणपुर नपा–६ भोक...

सेञ्चुरी कर्मिर्सयलको नायब कार्यकारी प्रमुखमा न्यौपाने 
NA
काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले मनोज न्यौपानेलाई नायब कार्यकारी प्रमुखमा नियुक्त गरेको छ । हाल बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत न्यौपानेलाई बैंकले साउन २८ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । सञ्चालक समितिको बैठकले न्यौपानेको...

ज्योति विकास बैंक र रेमिट टू नेपालबीच सम्झौता
NA
काठमाडौंं (अस) । ज्योति विकास बैंकले रेमिट सेवा सहज बनाउन र विस्तार गर्न रेमिट टू नेपालसँग सेवा सम्झौता गरेको छ । बिहीवार ज्योति विकास बैंक र रेमिट टू नेपालबीच उक्त सहकार्यसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ज्योति विकास बैंकका नायब महाप्रबन्धक सुशीलकुमार शर्मा र रेमिट टू नेपालका महाप्रबन्धक...