arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
शेयर रजिष्ट्रार नियुक्त / शेयर बाँडफाँड / शेयर अनुमती
NA
शेयर रजिष्ट्रार नियुक्त जनरल फाइनान्सले आफ्नो शेयर सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागी एलिट क्यापिटल लि. राष्ट्रिय नाचघर जमल काठमाडौं लाई शेयर रजिष्ट्रार नियुक्त गरेको छ । (2011-08-11) रारा बिकास बैङ्क र कामना बिकास बैङ्कको शेयर सम्बन्धी सम्पूर्ण  कार्य गर्नको लागि ग्रोमोर बैङ्कर लि. लाई&...

नयाँ शेयर / शेयर सूचीकरण / बोलकबोल / लिलाम बिक्री
NA
नयाँ शेयर / शेयर सूचीकरण / बोलकबोल / लिलाम बिक्री / हकप्रद शेयर निष्कासन  अनुमती कम्पनी : युनिक फाइनान्स      प्रकार : हकप्रद    अनुपात : १ बराबर १   संङ्ख्या : १० लाख कित्ता     निष्कासन खुल्ला मिति : असोज ९    निष्कासन ब...

नाम परिवर्तन / मर्जर सम्बन्धी
NA
नाम परिवर्तन एसएन पावर होल्यिडिङ्ग नेपाल प्रा.लि. को नाम परिवर्तन  भई   तामाकोशी  थ्री हाइड्रो  प्रा.लि. भएको छ । (2011-10-12) क्वेष्ट एडभेन्चर्स प्रा.लि.को नाम परिवर्तन भई वाईल्ड हाईटस  प्रा. लि. भएको छ । (2011-09-27) डीटु हकाई सर्भिसेज प्रा.लि.को नाम परिवर्तन...

ब्रोकरहरूका लागि आचारसंहिता आवश्यक छ ।
NA
ब्रोकरहरूका लागि आचारसंहिता आवश्यक छ ।शेयरवार्तानरेन्द्रराज सिजापतिप्रबन्ध निर्देशककालिका सेक्युरिटिज   एक त सूचना प्राप्त गर्न कठिन छ। प्राप्त भएका सूचनाहरूलाई अनुसन्धान, विश्लेषण र त्यसको परिणामहरू दिन बन्देज गरिएको छ। शेयर ब्रोकरहरूले यी काम गर्न नपाइने कुरा नियमक निकायहरूले भनेका छन्। ह...

शेयर गतिविधि
NA
शेयर गतिविधि नयाँ शेयर: कम्पनी : युनिक फाइनान्स प्रकार: हकप्रद अनुपात: १ बराबर १ सङ्ख्या: १० लाख कित्ता निष्कासन खुला मिति: असोज ९ निष्कासन बन्द मिति (म्याद थप): कात्तिक २८ विक्री प्रबन्धक: नबिल इन्भेष्टमेण्ट बैङ्क   साधारणसभा:मेट्रो डेभलपमेण्ट बैङ्कको दोस्रो वार्षिक साधारणसभा, कात्तिक...

शेयर गतिविधि
NA
नेप्से घट्यो, सफ्टवेयरको समस्याले ब्रोकरहरू आजित जेठ १, काठमाडौं (अस) । सोमवार नेप्से परिसूचक ४ दशमलव ४६ प्रतिशतले घटेर ३ सय ७३ मा आइपुगेको छ । सो दिन पनि सफ्टवेयरको समस्या भएर व्यापार प्रभावित भयो । नेप्सेमा ४ प्रतिशत गिरावट आएपछि १ बजेर ५८ मिनेटमा आधा घण्टाका लागि व्यापार रोक्का गरिएकोमा त्य...

नयाँ दलालको प्रवेशले बजारमा उत्साह
NA
नयाँ दलालको प्रवेशले बजारमा उत्साहभदौ १५, काठमाडौं (अस) । बिहीवार नयाँ ब्रोकर कम्पनीहरूले  पनि कारोबार शुरू गरेपछि शेयर बजारमा केही उत्साह देखिएको छ । सो दिन कारोबार भएकामध्ये वित्त कम्पनी समूहबाहेक सबै परिसूचक बढे । त्यसैगरी पछिल्ला दिनमा शेयर मूल्य घट्ने कम्पनीको सङ्ख्या बढी देखिए तापनि बिहीव...

सुन साट्ने र किन्ने बराबर
NA
सुन साट्ने र किन्ने बराबरअभियान संवाददाताअहिले नेपाली बजारमा पुरानो सुनसँग नयाँ सुन साट्नेको सङ्ख्या बढ्दै गएको छ । विगत केही महीनायता सुनको मूल्यमा अत्यधिक वृद्धि भएपछि साट्नेको सङ्ख्या बढेको हो । 'अहिले नयाँ किन्ने र पुरानो सुन साट्ने ग्राहक बराबर भएका छन्, सुनको मूल्य प्रतितोला रू. ५० हजार नाघेपछ...

४६ कम्पनीको शेयरमूल्य घटयो
NA
४६ कम्पनीको शेयरमूल्य घटयो  साउन १८, काठमाडौं (अस)। बुधवार 'क’ वर्गमा सूचीकृत २९ कम्पनीसहित कुल ४६ कम्पनीको शेयरमूल्य घटेपछि नेप्से परिसूचक १ दशमलव ७ अङ्कले घटयो । विभिन्न समूहमा सुचीकृत ती कम्पनीको शेयरमूल्य शून्य दशमलव १० देखि ९ दशमलव २३ प्रतिशतसम्म घटयो । कारोबार अवधिभर घटेको नेप्से पर...

शेयर बजार बढयो
NA
शेयर बजार बढयोसाउन ११, काठमाडौं (अस)। तीन दिनसम्म लगातार घटेको नेप्से बुधवार भने कारोबारको मध्यसम्म तल रहे पनि त्यसपछि बढ्ने क्रममा देखियो । कारोबारको अन्तिम समयतिर नेपाल टेलिकम, नबिल बैङ्क, एनआईसी बैङकको शेयरमूल्य बढयो । एभरेष्ट, नेपाल एसबीआई बैङ्कलगायत कम्पनीको शेयरमूल्य दिनभर नै वृद्धि भयो । फलस्...