arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
सेञ्चुरी कमर्सियलद्वारा निःशुल्क स्वास्थ्य शिविर 
NA
काठमाडौं (अस) । सेञ्चुरी कमर्सियल बैंकको भक्तपुर शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत घलाते चोक टोल सुधार समिति, यो यो बैंक्वेट र भक्तपुर हार्ट एन्ड डाइवेटिज सेन्टरको सहकार्यमा बृहत् निःशुल्क स्वास्थ्य शिविर गरेको छ । उक्त शिविरमा सुगर, ब्लड प्रेशर, ईसीजी, किड्नी क्रेटिनाइको चेक गरिएक...

सनराइजद्वारा २ शाखा र १ एक्स्टेन्शन काउन्टर थप
NA
काठमाडौं (अस) । सनराइज बैंकले आइतवार एकैदिन दुईओटा शाखा र एउटा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको छ ।  बैंकले गुल्मीको तम्घास र पर्वतको कुश्मामा शाखा कार्यालय तथा ललितपुरको सानागाउँमा एक्स्टेन्शन काउन्टर सञ्चालनमा ल्याएको हो । कुश्मा शाखाको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशी र सन्र...

राष्ट्रिय वाणिज्य बैंक कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमा 
NA
काठमाडौं (अस) । नेपाल क्लियरिङ हाउसले सञ्चालनमा ल्याएको कनेक्ट आईपीएस पेमेन्ट ई–पेमेन्ट प्रणालीमा राष्ट्रिय वाणिज्य बैंक आबद्ध भएको छ । आइतवार उक्त सेवा सुचारु भएसँगै वाणिज्य बैंकका ग्राहकले पनि अबदेखि यस डिजिटल भुक्तानी प्रणालीमार्फत आप्mनो बैंक खाताबाट विभिन्न अनलाइन भुक्तानीे कारोबार गर्न स...

ग्लोबल आईएमई बैंकको १२ घण्टे सेवा शुरू 
NA
काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले साउन २६ गते आइतवारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टे सेवा शुरू गरेको छ ।  अबदेखि उक्त शाखा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुला रहने बैंकको भनाइ छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्...

बीओके र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता
NA
काठमाडौं (अस) । बैंक अफ काठमाण्डू(बीओके)ले भाटभटेनी मनी ट्रान्सफरसँग विप्रेषण कारोबार सम्झौता गरेको छ । भाटभटेनी ग्रूपअन्तर्गत सञ्चालित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापक रितेश लामिछानेबीच बिहीवार उक्त सम्झौता भएको हो ।

सिभिल बैंकको शाखा पाँचथरको रविमा
NA
काठमाडौं (अस) । सिभिल बैंकले पाँचथरको रविमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले गरेका हुन् । उद्घाटनमा प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमले त्यस क्षेत्रको बढ्दो आर्थिक गतिविधिलाई बैंकको यस शाखाले थप टेवा पुर्‍याउने बता...

मेरो माइक्रोफाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा दाहाल
NA
काठमाडौं (अस) । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बिहीवार बसेको सञ्चालक समितिको बैठकले आगामी ४ वर्षका लागि रामहरि दाहाललाई प्रमुख कार्यकारी अधिकृतमा पुनः नियुक्त गरेको छ । साथै, बैठकले संस्थामा कार्यरत निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नवराज दाहाललाई नायब प्रमुख कार्यकारी अधिकृतमा नि...

आरएमडीसीको एसआईवाईबी तालीम सम्पन्न
NA
काठमाडौं (अस) । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले ‘स्टार्ट एन्ड इम्प्रुभ योर बिजनेश’ (एसआईवाईबी) सम्बन्धी प्रशिक्षक प्रशिक्षण गरेको छ । तालीम साउन १७ देखि २३ गतेसम्म भएको थियो । तालीममा आरएमडीसीका १२ ओटा साझेदार संस्थाबाट २६ जना वरिष्ठ तहका कर्मचारीको सहभागी थिए । तालीमका माध्यमबाट साझे...

ललितपुरको कुपण्डोलमा सनराइजको शाखा
NA
काठमाडौं (अस) । सनराइज बैंकले बिहीवार ललितपुर महानगरपालिकाको कुपण्डोलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन ललितपुरका मेयर चिरीबाबु महर्जन र सनराइज बैंक सञ्चालक समितिका सदस्य बच्छराज तातेडले गरेका हुन् । कार्यक्रममा एटीएमको पनि उद्घाटन गरिएको थियो । उद्घाटनमा बैंकका प्रमुख कार्यकारी अधिकृ...

ओम बैंकद्वारा स्मार्ट यात्रा कार्ड वितरण
NA
काठमाडौं (अस) । ओम डेभलपमेन्ट बैंकले पोखरामा स्मार्ट यात्रा कार्ड वितरण शुरू गरेको छ । पोखरा महानगरपालिकाले यही भदौ १ गतेदेखि महानगरपालिकाभित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसमा ई–टिकेटिङ लागू गर्ने बताएको छ । यसका लागि आवश्यक यात्रा स्मार्ट कार्ड जारी तथा वितरण गरिएको बैंकका प्रमुख कार्यक...