arthik abhiyan
शेयर / बैङ्किङ गतिविधि
सांग्रिला बैंकद्वारा आर्थिक सहयोग 
NA
काठमाडौं (अस) । सांग्रिला डेभलपमेन्ट बैंकले धरानको विजयपुर आध्यात्मिक मञ्चलाई रू. १ लाख ११ हजार सहयोग गरेको छ । बैंकले उक्त सहयोग सिंहदेवी मन्दिरदेखि दुईधारे पथ हँुदै विजयपुर चोकसम्मको पैदल रेलिङ मार्गको निर्माणका लागि सहयोग गरेको हो । यसबाट आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ । सहयोग रकमको चेक ब...

कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण 
NA
काठमाडौं (अस) । कामना सेवा विकास बैंकले चितवनको भरतपुर महानगरपालिका–३ स्थित नारायणगढ शाखा मंगलवारदेखि हाल सञ्चालित भवनसँगै जोडिएको पूर्वतर्फको भवनमा स्थानान्तरण गरी कारोबार शुरू गरेको छ । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले उक्त शाखाको कारोबार आरम्भ गरेकी थिइन् । 

झापाको हल्दीबारीमा सनराइजको शाखारहित सेवा 
NA
काठमाडौं (अस) । सनराइज बैंकले झापाको हल्दीबारी गाउँपालिका–२ मा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्घाटन गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देन र बैंकका प्रादेशिक कार्यालय १ का  प्रमुख विवेककुमार निरौलाले उद्घाटन गरेका हुन् । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लिङ्देनले...

उर्लाबारीमा सिभिल बैंक 
NA
काठमाडौं (अस) । सिभिल बैंकले मंगलवार मोरङको उर्लाबारीमा शाखा सञ्चालनमा ल्याएको छ । शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले गरेका हुन् ।  यसैबीच उद्घाटनमा बैंकका तर्फबाट नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले महिला विकास तथा बालबालिका चेतना केन्द्रलाई आर्थिक सहयोग स्वरूप च...

चमेलियाको वित्तीय व्यवस्थापन एनआईसी एशियाको अगुवाइमा
NA
काठमाडौं (अस) । अपि पावर कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन एनआईसी एशिया बैंक लिमिटेडको अगुवाइमा सम्पन्न हुने भएको छ । अपि पावरले निर्माण गर्ने माथिल्लो चमेलियामा बैंकले सहवित्तीयकरणको अगुवाइ गरी रू.१३० करोड लगानी गर्ने जानकारी दिएको छ । साउन...

जनसेवी र मालिका गाउँपालिकाबीच सम्झौता
NA
काठमाडौं (अस) । जनसेवी लघुवित्त संस्था, कुश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समुदायको क्षमता अभिवृद्धि गर्न आम्दानीमूलक व्यवसाय सञ्चालनमा वित्तीय सेवा प्रदान गर्ने सम्झौता भएको छ ।   सम्झौतामा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघुवित्तका प्रमुख का...

मुक्तिनाथ विकासद्वारा हरित गार्डेन हस्तान्तरण
NA
काठमाडौं (अस) । मुक्तिनाथ विकास बैंकले सोमवार सस्ंथागत सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौं महानगरपालिका–१, महानगरीय प्रहरी वृत्त (सामुदायिक शाखा) कमलपोखरीलाई हरित गार्डेन हस्तान्तरण गरेको छ ।  बैंकले प्रहरी वृत्त, कमलपोखरीअगाडि सडक पेटीबाहेकको खाली चौरमा बनाएको गार्डेन हस्तान्तरण गर...

प्रभु बैंकका दुई शाखा थप
NA
काठमाडौं (अस) । प्रभु बैंकले सोमवार एकै दिन दुई शाखा सञ्चालनमा ल्याएको छ । बैंकले डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–७ साल्दाङ र तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा शाखा सञ्चालनमा ल्याएको हो ।  शे–फोक्सुण्डो शाखाको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप...

ग्लोबलकोे भिसा कार्डबाट सपिङ गर्दा सेवाशुल्क छूट 
NA
काठमाडौं (अस) । ग्लोबल आईएमई बैंकले आफ्नो भिजा कार्डबाट अनलाइन सपिङ गर्दा कुनै पनि सेवाशुल्क नलाग्ने बताएको छ । बैंकको भिजा कार्ड प्रयोग गरी दराज, किराना र ई–सेवा पसल लगायत अन्य अनलाइन सपिङ साइटबाट सामान खरीद गर्दा कुनै पनि शुल्क नलाग्ने बताएको हो । यसैगरी बैंकको अन्तरराष्ट्रिय भिजा क्रेडिट का...

महालक्ष्मी विकासको शाखा ठमेलमा 
NA
काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले सोमवार काठमाडौं–२९, ठमेलमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालय संख्या ९८ पुगेको छ । बैंकले ग्राहकको विश्वसनीयता अभिवृद्धि गर्न सम्पूर्ण क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहँुच पु¥याउने उद्देश्यका साथ शाखा विस्तार...