arthik abhiyan
समाचार
पोखरा उच्च अदालतका न्यायाधीश अधिकारीले दिए राजीनामा
NA
भदौ २, काठमाडौं । क्षेत्राधिकार मिचेर गोरखा ब्रुअरी र आन्तरिक राजस्व कार्यालय बीच चलेको विवादको सुनुवाई गरेको भनी आरोप लागेका उच्च अदालत, पोखराका न्यायाधीश जीवनहरि अधिकारीले सोमवार पदबाट राजीनामा दिएका छन् । न्यायपरिषद् स्रोतले दिएको जानकारी अनुसार न्यायाधीश अधिकारीले प्रधानन्यायाधीश तथा न्यायपरि...

नेपालले पायो आईकाओको ‘फुल मेम्बर’ प्रमाणपत्र
NA
भदौ २, काठमाडौ । नेपालले अन्तरराष्ट्रिय नागरिक उड्डयन प्राधिकरणको ‘फूल मेम्बर’ प्रमाणपत्र प्राप्त गरेको छ । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशककोे ५६औं सम्मेलनका अवसरमा काठमाडौमा आईकाओका अध्यक्ष डा. अलुमुयिया बर्नाड अल्यूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर...

जनस्वास्थ्य अधिकृत गुप्ताविरुद्ध भ्रष्टाचार मुद्दा
NA
भदौ २, काठमाडौं । घूस लिएको आरोप लगाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र, टेकु काठमाडौंका जनस्वास्थ्य अधिकृत राम अवतार गुप्ताविरुद्ध सोमवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । स्वास्थ्यसँग सम्बन्धित सन्देशमूलक सामग्री उत्पादन तथा प्रचारप्रसार सम...

बाढीबाट रसुवागढी जलविद्युतको भौतिक संरचनामा क्षति  
NA
भदौ २, काठमाडौं । रसुुवा जिल्लामा निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजना (१११ मेवा)को भौतिक संरचनामा आइतवार राती आएको बाढीले क्षति पुर्‍याएको छ । भोटेकोसी नदीमा आएको बाढीले आयोजनाको बाँध क्षेत्रका संरचनामा क्षति पुर्‍याएको  हो । आयोजना प्रमुख  छवि गैरेले बाढीले आयोजनाको हेडवर्क्...

राजस्व चुहावट गरेको सूचना दिनेलाई पुरस्कार, विधेयकमा कति छ दण्ड सजाय ?    
NA
भदौ २, काठमाडौं । सरकारले राजस्व चुहावट भएको वा गरिएको भन्ने सूचना दिनेलाई उचित पुरस्कारको व्यवस्था गर्ने भएको छ । राजस्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने लक्ष्यका साथ सरकारले संघीय संसद्मा प्रस्तुत गरेको ‘राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक’मा उक्त व्यवस्...

आईकाओ ५६ औं डीजी सम्मेलन काठमाडौंमा शुरु, हवाई सुरक्षा, पूर्वाधार विकास तथा क्षेत्रीय समन्वयमा जोड
NA
भदौ २, काठमाडौं । अन्तरराष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को हवाई महानिर्देशकको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरु भएको छ । उद्घाटन सत्रमा उड्डयन क्षेत्रका विज्ञहरुले हवाई सुरक्षा, पूर्वाधार विकास तथा क्षेत्रीय समन्वयमा जोड दिएका छन् । पाँच दिनसम्म चल्ने सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओली...

नेपाल–भारत संयुक्त आयोगको ५औं बैठक बुधवार र बिहीवार, दुईपक्षीय सम्बन्ध पुनरवलोकनका विषयमा छलफल हुने
NA
भदौ २, काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको पाँचौं बैठक बुधवार र बिहीवार (भदौ ४ र ५ गते) राजधानीमा हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतका बाह्य मामिलामन्त्री सुव्रमन्यम जयशंकरले आआफ्नो प्रतिनिधिमण्डलको नेतृत्वका साथ बैठकको सहअध्यक्षता गर्ने परराष्ट्र मन्त्रालयले बताएको छ ।...

आईकाओको ५६औं डीजी सम्मेलन काठमाडौंमा : उड्डयन क्षेत्रका समस्या र कार्ययोजनामा छलफल हुँदै
NA
काठमाडौं । एशिया तथा प्यासिफिक क्षेत्रको नागरिक उड्डयनका महानिर्देशकहरूको ५६औं सम्मेलन सोमवारदेखि काठमाडौंमा शुरू हुने भएको छ । सम्मेलनमा उड्डयन क्षेत्रका समस्या र भावी कार्ययोजनामाथि छलफल गरिने भएको छ । सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ । अन्तरराष्ट्रिय नागरिक उड्ड...

उत्पादनको केन्द्रमै देखिँदैनन् स्वदेशी ब्रान्ड : अवैध आयातले बन्द हुँदै चामल उद्योग
NA
वीरगञ्ज । बारा र पर्सामा करीब २ सय सानाठूला चामल उद्योग छन् । मुख्य नाका वीरगञ्ज–पोखरिया र पथलैया खण्डमा दर्जनभन्दा बढी ठूलो क्षमताका यस्ता उद्योग सञ्चालित छन् । तर, वीरगञ्ज र आसपासको बजारमा स्वदेशी ब्रान्डका चामल देखिँदैनन् । स्वदेशी बजारमा भारतीय चामलले कब्जा जमाएको छ ।   यहाँका खाद्...

इन्फ्रास्ट्रक्चर बैंकको पहिलो लगानी जलविद्युत्मा : करुवा सेतीमा सह वित्तीयकरण मार्फत ४ अर्ब ६ करोड कर्जा
NA
काठमाडौं । मुलुकको पहिलो पूर्वाधार विकास बैंकको रूपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (नेफ्रा) ले आफ्नो पहिलो ऋण लगानी ३२ मेगावाट क्षमताको करुवा सेती जलविद्युत् आयोजनामा गरेको छ । कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित उक्त आयोजनाको कुल लागत रू. ५ अर्ब ८० करोड रहेकोमा...