arthik abhiyan
समाचार
३१ सिमेन्ट उद्योग मात्रै सामाजिक सुरक्षा कोषमा
NA
काठमाडौं । सरकारले शुरू गरेको ‘योगदानमा आधारित सामाजिक सुरक्षा योजना’बारे सिमेन्ट उद्योगहरूमा अन्योल देखिएको छ । विदेशी कामदार र मौसमी कामदारका बारे नीतिगत रूपमा स्पष्ट नहुँदा धेरैजसो सिमेन्ट उद्योग सामाजिक सुरक्षा योजनामा समावेश हुन सकेका छैनन् ।   २०७५ मङ्सिर ११ गते शुरू भएको य...

विद्युत् प्राधिकरणको ३४औं वार्षिकोत्सव : अबको लक्ष्य ‘गेम चेन्जर’ परियोजना
NA
काठमाडौ । वर्षौंदेखि सम्पन्न हुन नसकेका सानाठूला ३८ परियोजना गत आर्थिक वर्ष  २०७५/७६ मा सम्पन्न गरेसँगै नेपाल विद्युत् प्राधिकरणले अब बहुआयामिक महत्वका ‘गेम चेन्जर’ (मुलुकमा ठूलो प्रभाव पार्न सक्ने) परियोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आइतवार राजधानीमा आयोजित प्राधिकरणको ३४औं वार...

गत आवमा सहुलियतपूर्ण कर्जा : कृषिमा ३७ अर्ब, स्वरोजगारमा १ करोड
NA
काठमाडौं  । सरकारले ब्याज अनुदान दिएको सहुलियतपूर्ण कर्जा कार्यक्रम अन्तर्गत गत आवमा कुल रू. ३७ अर्ब ८३ करोड ऋण प्रवाह भएको छ । प्रवाहित कर्जामध्ये सबैभन्दा बढी ३७ अर्ब १२ करोड रुपैयाँ कृषि तथा पशुपन्छी शीर्षकमा गएको छ भने शैक्षिक प्रमाणपत्र धितो राखी दिइने शिक्षित युवा स्वरोजगार कर्जामा सबैभन्...

स्थानीय तहका पदाधिकारीको सुविधाविरुद्ध सर्वोच्चमा रिट, ६ ओटा प्रदेशका कानून मन्त्रालय विपक्षी
NA
भदौ १, काठमाडौं । संविधानमा भएको व्यवस्थाको गलत व्याख्या गरी प्रदेश सभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिन पाउने गरी ऐन बनाएर लागू गरेको ती ऐन खारेजीको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ । अधिवक्ता लोकेन्द्र ओलीले आइतवार उक्त रिट निवेदन द...

भारतीय ठेकेदारसँग ठेक्का तोडेपछि हेटौंडा–भरतपुर प्रसारण लाइनको काम ठप्प, १ अर्ब ३९ करोडको नयाँ ठेक्काको तयारी
NA
भदौ १, हेटौंडा । भारतीय ठेकेदार कम्पनीले काममा ढिलाइ गरेको भन्दै विद्युत् प्राधिकरणले ठेक्का तोडेपछि हेटौंडा–भरतपुर–बर्दघाट २२० केभिए प्रसारण लाइनअन्तर्गत हेटौंडा भरतपुर खण्डको काम ठप्प भएको छ । तोकिएको समयभन्दा ८ वर्ष ढिला भइसक्दा पनि काम नसकेको भन्दै आइकन टेली लिमिटेड भारतसँग प्राधिकरण...

बल्खु–दक्षिणकाली सडकको निरीक्षण गरी ठेकेदारलाई कारबाही गर्न माग
NA
भदौ १, काठमाडौं । प्रतिनिधिसभाका सांसद राजेन्द्रकुमार केसीले बल्खु–दक्षिणकाली सडक निर्माणको केही समय बित्न नपाउँदै बिग्रिएकाले अनुगमन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई अनुरोध गरेका छन् । प्रतिनिधिसभाको आइतवारको बैठकमा शून्य समयमा बोल्दै सांसद केसीले भारतीय एक्जिम बैंकको ऋण सहयोगमा बन...

देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना   
NA
भदौ १, काठमाडौं । देशभर आंसिक तथा सामान्य बदली रही आइतवार देशको अधिकांस भागमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।  न्यून चापीय प्रणाली औसत स्थानको आसपासमै रहेकाले वर्षा निरन्तर हुन नसकेको उक्त महाशाखाका मौसमविद् गंगा नगरकोटीले बताइन् ।  यसवर...

पुराना प्रतिगामी शक्तिलाई ठेगान लगाउन लोकतन्त्रवादीको एकता अपरिहार्य : प्रधानमन्त्री
NA
भदौ १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति, सुशासन र विकासका लक्ष्य पूरा गर्न लोकतान्त्रिक शक्तिको एकता अपरिहार्य रहेको बताउनुभएको छ ।   प्रतिनिधिसभाको आइतवारको बैठकमा सार्वजनिक महत्वको विषयमा बोल्दै प्रधानमन्त्री ओलीले सबैको सहमतिमा स्थापित हुँदै गएको लोकतन्त्रलाई खलबल पुर्&zwj...

होस्टल एशोसिएशनको नेतृत्वका लागि पाठक समूहको उम्मेदवारी
NA
भदौ १, काठमाडौं । नेपाल होस्टल एशोसिएशनको नेतृत्वका लागि भक्ति पाठक समूहले उम्मेदवारी घोषणा गरेको छ ।  शनिवार राजधानीमा पत्रकार सम्मेलन गदैं भदौ ७ गते हुन गइरहेको एशोसिएशनको सातौं वार्षिक साधारणसभा तथा अधिवेशनका लागि उक्त समूहले उम्मेदवारी घोषणा गरेको हो । घोषणा पत्र सार्वजनिक गर्दै पाठक समू...

 एसईई पूरक परीक्षा शुरु  
NA
भदौ १,भक्तपुर । माध्यामिक शिक्षा परीक्षा अर्थात् एसईईको पूरक (ग्रेड बृद्धि) परीक्षा आइतवारबाट शुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बिहान ८ बजेबाट देशभरका ३०४ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरु गरेको हो ।   परीक्षामा करीब १ लाख ५० हजार परीक्षार्थी सह...