arthik abhiyan
सम्पादकीय
डेटाको मूल्य घटाऊ
NA

दूरसञ्चार सेवाप्रदायकले डेटा सेवाको शुल्कमा मनोमानी गरिरहेको र उपभोक्ता ठगिएको उजुरी आउन थालेपछि नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यसबारे नयाँ निर्देशिका ल्याउन लागेको छ ।

 डेटाको मूल्य कति राख्न मिल्ने भन्नेमा स्पष्ट व्य...

पुनःसंरचना कि कार्यशैलीमा सुधार ?
NA

सरकारद्वारा गठित सार्वजनिक खर्च पुनरवलोकन आयोगले अर्थ मन्त्रालयमा रहेका बजेट तथा कार्यक्रम महाशाखा र योजना तथा अनुगमन तथा मूल्यांकन महाशाखाको औचित्यमाथि प्रश्न उठाउँदै तिनीहरूलाई पुनःसंरचना गर्नुपर्ने सुझाव दिएको छ ।

 गत फागुनमा...

पर्यटनमन्त्रीको अपरिपक्वता
NA

पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निजगढ अन्तरराष्ट्रिय विमान स्थलको शिलान्यास आगामी पुस महीनामा गर्ने घोषणा गरेका छन् । उनले यसका लागि लगानी र मोडालिटीबारे छिट्टै टुंगो लगाउने पनि बताएका छन् । 

त्यस्तै सरकारले नेपा...

पाम आयल क्षणिक अवसर
NA

नेपालमा उत्पादन नै नहुने पाम आयल गत आर्थिक वर्षमा भारत निर्यात हुने वस्तुमा पहिलो बन्न पुगेको छ । पाम आयल तेस्रो मुलुकबाट नेपाल ल्याई प्रशोधन गरेर भारत निर्यात गरिन्छ ।

 आर्थिक वर्ष (आव) २०७५/७६ मा ११ अर्ब ८६ करोडको कच्चा पाम आय...

सडक निर्माणमा बेथिति
NA

पछिल्ला १० वर्षमा सडक विभाग अन्तर्गत करीब डेढ खर्ब रुपैयाँ बराबरका १ हजार ३९७ आयोजनाको काम सम्पन्न हुनसकेका छैन । सडक विभाग र ठेकेदारबीच आपसी समझदारीमा पटकपटक म्याद थपिए पनि आयोजना भने अधुरै छन् ।

 यसरी म्याद थप भएका सडकको कुल स...

सवारीसाधनको मोह
NA

सुदूरपश्चिम प्रदेश सरकारले करोडौंका सवारीसाधन खरीद गरेपछि पूँजीगत खर्च निकै बढेको छ । आर्थिक वर्ष (आव)को ११ महीनामा ३० प्रतिशतमात्रै पूँजीगत खर्च भएकामा असार १ महीनामा नै थप ३० प्रतशित खर्च भएको छ । मन्त्री तथा सचिवका लागि गाडी खरीद गरेपछि यसरी खर्च बढेको हो ।

शेयरबजारको विस्तार
NA

आइतवार शेयरबजार परिसूचक नेप्से ४ दशमलव २० अंकले घट्यो भने कारोबार रकम पनि अघिल्लो कारोबारको तुलनामा झन्डै १३ करोड न्यून भयो । अघिल्लो साता परिसूचक ६ दशमलव शून्य ८ प्रतिशतले घट्यो भने कारोबार रकमचाहिँ  ५ दशमलव ४८ प्रतिशतले बढेको थियो । 

प्रधानमन्त्री रोजगार कार्यक्रम
NA

प्रधानमन्त्री रोजगार कार्यक्रमबाट करीब २ लाख रोजगारी सृजना भएको र यसका लागि सवा २ अर्ब खर्च भएको सरकारले दाबी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले पत्रकार सम्मेलनमा स्थानीय तहलाई सशर्त अनुदानका रूपमा रकम...

पर्यटन मन्त्रीका चुनौती
NA

नयाँ पर्यटन मन्त्रीका रूपमा योगेश भट्टराईको नियुक्तिसँगै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ महीनापछि विभागीय मन्त्री पाएको छ । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएसँगै खाली रहेको मन्त्रालयमा भट्टराईको आगमनले नयाँ ऊर्जा ल्...

बजेट कार्यान्वयनको सुनिश्चितता
NA

चालू आर्थिक वर्ष (आव) को बजेट कार्यान्वयन प्रभावकारी बनाउन सरकारले विकास निर्माणका कामहरू ठेक्का लागेको १५ दिनभित्र शुरू गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ लागू गर्ने भएको छ । त्यस्तै साउन मसान्तभित्र ठेक्का आह्वान गरिसक्नुुपर्ने र असोज मसान्तसम्म सम्झौता गरिसक्नुपर्ने न...