arthik abhiyan
सम्पादकीय
सार्वजनिक यातायातको व्यवस्थापन
NA

काठमाडौं उपत्यकामा रहेको सार्वजनिक यातायातका बेथितिलाई अन्त्य गर्न सरकारले काठमाडौं उपत्यका यातायात प्राधिकरण गठन गर्ने भएको छ । यसका लागि भौतिक योजना तथा यातायात मन्त्रालयले विधेयक तयार पारी छलफलका लागि संसद्मा पठाउने तयारी गरेको छ । 

अर्थतन्त्रमा खतराको संकेत
NA

 मुलुकको विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले सामूहिक विदेश भ्रमण र वैदेशिक अध्ययनमा कडाइ गर्ने भएको छ । तत्कालका लागि यो सही होला । तर, यो दीर्घकालीन समाधान भने होइन । कुनै पनि देशको आर्थिक बलियोपन मापन गर्ने आधारमध्ये विदेशी मुद्रा सञ्चिति पनि एक हो । यो सञ्...

वैदेशिक लगानी आकर्षणका सकस
NA

विदेशी लगानीकर्ता आकर्षण गर्न सरकारले लगानी सम्मेलन आयोजना गरेकै वर्ष अर्थात् २०७५/७६ मा विदेशी लगानी प्रतिबद्धता ५८ प्रतिशतले कमी आयो ।

 अघिल्लो आर्थिक वर्ष (आव) २०७४/७५ मा रू. ५५ अर्ब ७६ करोड प्रतिबद्धता आएकोमा गत आवमा यो रू....

प्रदेशहरूको आन्तरिक स्रोत
NA

वित्तीय संघीयता अभ्यासको दोस्रो वर्ष शुरू हुँदै गर्दा प्रादेशिक सरकारहरूको आन्तरिक स्रोत अत्यन्त कमजोर देखिएको छ । उनीहरू स्रोतका लागि संघीय सरकारमै निर्भर हुनुपरेको छ ।

प्रदेशको कुल बजेटमा संघबाट प्राप्त हुने विभिन्न अनुदानको अंश ४५...

मर्जरमा केन्द्रित मौद्रिक नीति
NA

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई मर्जरमा जान प्रेरित गर्न विभिन्न सहुलियतहरूलाई प्राथमिकता दि“दै बुधवार मौद्रिक नीति सार्वजनिक गरेको छ ।

अर्थतन्त्रको विस्तारसँगै यसमा पर्न सक्ने बाह्य चापलाई समेत ध्यान दिएर मौ...

नयाँ औद्योगिक क्षेत्रमा अन्योल 
NA

वातावरण प्रभाव मूल्यांकन (ईआईए) हुन नसक्दा सरकारले चार प्रदेशमा बनाउन लागेको आठ नयाँ औद्योगिक क्षेत्र निर्माणको काम अड्किएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विस्तृत परियोजना अध्ययन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा गतवर्ष बुझाए पनि मन्त्रालयले आवश्यक कागजात...

पारस्परिकताकोे अपेक्षा
NA

नेपाल र चीनबीच विद्यमान हवाई सम्झौता पुनरवलोकनका लागि बिहीवार र शुक्रवार दुवै देश पेचिङमा वार्तामा बस्दै छन् । नेपाली आकाशमा चिनिया“ विमान कम्पनीहरूले सहज प्रवेश पाएको तर चिनियाँ आकाशमा नेपाली विमान कम्पनीहरूलाई हालसम्म पनि उडानको अनुमति नदिइएको हालको सन्दर्भमा यो...

भ्रमण वर्षको सुस्त तयारी
NA

नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले सरकारले छुट्याएको बजेट कम भएको बताउँदै रू. ५० करोड बजेट थप्न माग गरेको छ । भ्रमण वर्ष शुरू हुन ६ महीनामात्र बाँकी रहँदा रकम थप्न माग गरिएको हो । यसअघि सरकारले २० करोड रकम छुट्याएको थियो ।

 पर्यटकको संख्या २० लाख पुर्‍याउने महत्त्वाकांक्षी लक्ष...

उडान ‘बेस’ काठमाडौं बाहिर
NA

काठमाडौंस्थित त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बेस’ बनाएर आन्तरिक उडान गर्दै आएका नेपाली निजीक्षेत्रका वायुसेवा कम्पनीहरूले क्षेत्रीय विमानस्थल पोखरालाई बेस बनाउन थालेका छन् ।

 अहिले बुद्ध एयर र यती एयरले पोखराल...

अर्थतन्त्रमा बाह्य क्षेत्रका चाप
NA

नेपाल राष्ट्र बैंकले शुक्रवार सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महीनाको वित्तीय विवरणले अर्थतन्त्रमा बाह्य क्षेत्रको चाप अझ बढेको देखाएको छ ।
 आयात १७ दशमलव ३ प्रतिशतले बढेर १२ खर्ब ९९ अर्ब ८० करोड पुगेको छ भने निर्यात १८ दशमलव ७ प्रतिशतले बढी जम्मा ८७ अ...