arthik abhiyan
सम्पादकीय
जनशक्ति प्रक्षेपणको रणनीति
NA
जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजना तर्जुमा कार्यदलले आगामी २५ वर्षमा नेपालमा कृषिक्षेत्रमा संलग्न जनशक्ति आधा घट्ने र उच्च जनशक्ति हालको १ दशमलव ७६ प्रतिशतबाट बढेर ३ दशमलव ८५ प्रतिशत पुग्ने अनुमान गरेको छ । बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको प्रतिवेदनमा यस्तो निष्कर्ष रहेको छ...

‘फाम ट्रिप’ र सरकारको होहल्ला
NA
सरकारले पर्यटन प्रवर्द्धनका लागि करोडौं रुपैयाँ खर्चेर इन्टरनेशनल मिडिया समिट गर्ने भएको छ । भ्रमण वर्ष २०२० लाई ध्यानमा राखेर विश्वभरिका चर्चित अन्तरराष्ट्रिय मिडियाहरूका प्रतिनिधिलाई नेपाल बोलाएर यहाँका पर्यटकीय गतिविधिबारे प्रचार गराउने लक्ष्य लिएको छ । यस्तो समिटबाट नेपालले आशा गरे अनुसार नेपालक...

नेवानिको भविष्य
NA
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमवार ठोस योजनाविना एक पैसा पनि नदिने बताउँदै नेपाल वायुसेवा निगमले काम गर्न नसकेकामा आक्रोश पोख्नुभयो । अवसर थियो, नेवानिको वार्षिकोत्सव जहाँ निगमले रू. २० अर्ब पूँजी थप्न सरकारसँग माग गरेको थियो । पछिल्लो समय बाइडवडी जहाज लगायत प्रकरणमा विवादित बनेको निगम नेतृत्वमा...

जनसांख्यिक लाभ लिने अवसर
NA
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले हाल मुलुकभर ९ लाख युवा जनशक्ति बेरोजगार रहेको उल्लेख गर्दै आगामी वर्ष ५ लाख युवालाई स्वदेशमा नै रोजगारी दिइने बताए । युवाको ठूलो संख्या वैदेशिक रोजगारीमा गइरहेको बेला यो सरकारी सक्रियता आफैमा सकारात्मक पहल हो ।
नेपालमा अहिले...

विप्रेषण, विकास र चामल आयात
NA
‘धानखेतीमा प्रविधि र यन्त्रीकरण, चामल आयातमा न्यूनीकरण’ भन्ने नाराका साथ आइतवार मुलुकभर १६औं राष्ट्रिय धान दिवस मनाइयो । यसै उपलक्ष्यमा आयोजित कार्यक्रमहरूमा ४ दशकअघि धान निर्यात गर्ने मुलुक अहिले परनिर्भर भएको भन्दै धानको उत्पादन र उत्पादकत्व बढाउन सुधार गर्नुपर्ने पक्षमा विज्ञहरूका अनेक सुझाव आए ।...

मर्जर कि बलियो नियमन
NA
नेपाल राष्ट्र बैंकले निजीक्षेत्रका बैंकहरूलाई मर्जरमा जान दबाब दिएको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत र अध्यक्षसँग बिहीवार समूहगत भेटघाट गर्दै गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीति आउनुभन्दा अघि नै मर्जरबारे प्रतिबद्ध भएर आउन निर्देशन दिएका हुन् । यसबा...

गार्मेन्ट निर्यातका सकस
NA
बाराको गार्मेन्ट प्रोसेसिङ जोन (जीपीजेड) मा गार्मेन्ट उद्योग स्थापना गर्न व्यवसायीहरूले चासो दिएका छैनन् । नेपालबाट निर्यात गर्न सकिने वस्तु भएकाले यसलाई प्राथमिकतामा राखेर सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) लाई गार्मेन्ट प्रोसेसिङ जोन बनाएको हो । व्यवसायीको मागमा जीपीजेड बनाइए पनि उनीहरू त्यहाँ...

व्यापारघाटा न्यूनीकरणका उपाय
NA
चुलिँदो व्यापारघाटा कम गर्न सरकारले हालै व्यापारघाटा न्यूनीकरण राष्ट्रिय कार्ययोजना ल्याएको छ । हालै मन्त्रिपरिषदबाट पारित सो कार्ययोजनाले आयातमा कडाइ गर्दै मुलुकको बाह्य क्षेत्रमा परेको चापलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।
बाह्य क्षेत्रमा परेको दबाबलाई नियन्त्रणमा ल्याउन प्रभ...

द्रुत मार्गमा ढिलाइ
NA
काठमाडौं–तराई मधेश द्रुतमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) ३ महीनादेखि मन्त्रिपरिषद्मा अड्किएको छ । सरकारले डीपीआर पारित गर्न ढिलाइ गरिरहँदा त्यसले काठमाडौंलाई मधेशसँग जोड्ने राष्ट्रिय महत्त्वको यस द्रुतमार्गको काम प्रभावित भएको आयोजना निर्माणको जिम्मा लिएको नेपाली सेनाले बताएको छ । डीपीआर अन...

वित्तीय समावेशिताका लागि महिला बैंक खाता
NA
पुरुषहरूको दाँजोमा महिलाहरूको बैंक खाता निकै कम हुनुले वित्तीय समावेशितामा नेपाल निकै कमजोर रहेको देखिन्छ । अहिले सक्रिय बैंक खातामध्ये पुरुषको नाममा ४८ प्रतिशत र महिलाको नाममा २६ प्रतिशत खाता देखिएकाले वित्तीय समावेशितामा अपेक्षित प्रगति हुन नसकेको स्पष्ट हुन्छ । यसो हुँदा एकातिर महिलाहरूमा वित्ती...