arthik abhiyan
सम्पादकीय
ऊर्जा निर्यातमा जागेको आशा
NA
बंगलादेशको राजधानी ढाकामा शुक्रवार सम्पन्न नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकले नेपाली ऊर्जा निर्यातको सन्दर्भका नयाँ सम्भावनाका बाटो खोलेको छ । ढाका वैठकमा दुई मुलुक नेपाली ऊर्जाक्षेत्रमा संयुक्त लगानी गर्नेदेखि ऊर्जा निर्यातका लागि अन्तरदेशीय प्रसारणलाई निर्माण गर्नसम्म सहमत भएका छन् ।

व्यवस्थापन शिक्षाको गुणस्तर
NA
न्यू बिजनेश एज प्रालिको आयोजनामा शुक्रवार ‘न्यू बिज बिजनेश स्कूल कन्क्लेभ एन्ड अवार्ड’को पाँचौं संस्करण सम्पन्न भयो । यसमा १ हजार ८३४ ओटा व्यवस्थापन कलेजमध्ये काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) नेपालको उत्कृष्ट बिजनेश कलेजद्वारा सम्मानित भएको छ भने विभिन्न क्याटागोरीमा ४७ ओटा कलेजले...

विदेशी लगानी वृद्धिका आधार
NA
युनाइटेड नेसन्स कन्फरेन्स अन ट्रेड एन्ड डेभलपमेन्ट (अंक्टाड) ले सार्वजनिक गरेको विश्व लगानीको प्रतिवेदन २०१९ ले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी बढिरहेको देखाएको छ । एशियाका अन्य चार भूपरिवेष्टित मुलुकमा वैदेशिक लगानी घटिरह“दा नेपालमा भने वृद्धि हुनु सकारात्मक समाचार हो । यस आर्थिक वर्ष (आव) मा वैदे...

असारे विकास र खर्च प्रणाली
NA
मुलुकको बजेट प्रणालीमा सुधार ल्याउन नसक्दा आर्थिक वर्षको अन्त्यमा ठूलो परिमाणमा बजेट खर्चने प्रवृत्तिको निरन्तरता यो वर्ष पनि दोहोरि“दै छ । आर्थिक वर्षको अन्तिम महीना शुरू हुँदै गर्दा एकै दिन १७४ करोडसम्म निकासा हुनुले मुलुकको विकास खर्चको दुर्दशा स्पष्ट पार्छ । सरकारी तथ्यांकहरूले देखाउँछ, शुरूका...

पानी निर्यातको सपना
NA
नेपाल जलस्रोतमा धनी छ भनिए पनि र सरकारले ‘बोटल्ड वाटर’ निर्यात गर्ने भनेर गृहकार्य शुरू गरेको भए पनि वार्षिक करोडौं मूल्य बराबरको पानी आयात हुने गरेको छ र आयातको मात्रा प्रत्येक वर्ष बढ्दो छ । अझ अचम्मको कुरा, मरुभूमिको देश भनेर चिनिने संयुक्त अरब इमिरेट्सबाट समेत लाखौं मूल्य बराबरको पानी आयात भइरहे...

संघकै बाटोमा प्रदेश बजेट
NA
सातओटै प्रदेशसभामा आर्थिक वर्ष २०७६/७७ का लागि आइतवार बजेट प्रस्तुत भयो । कुल २ खर्ब ६० अर्बको बजेट प्रस्तुत भएकामा प्रदेश ३ ले सबैभन्दा बढी र सुदूरपश्चिमले सबैभन्दा कम बजेट प्रस्तुत गरेको छ । प्रदेशहरूको आय अनुसार बजेटको आकार ठूलो देखिन्छ भने वितरणमुखी कार्यक्रमकै लागि बढी बजेट विनियोजन गरिएको देखि...

जलविद्युत्को शेयर निष्कासन निर्देशिका
NA
विद्युत् नियमन आयोगले तयार पारेको ‘विद्युत् सम्बन्धी कम्पनी वा संस्थाहरूको शेयरको सार्वजनिक निष्कासन सम्बन्धी प्रस्तावित निर्देशिका २०७६’ का केही प्रावधानप्रति निजीक्षेत्रले आपत्ति जनाएको छ । जलविद्युत् आयोजनाहरू विशिष्ट प्रकृतिका हुन्छन् । त्यसो हुँदा शुरूमा अनुमान गरिएको भन्दा बढी लागत लाग्न सक्छ...

संस्थान र निजीक्षेत्र
NA
नेपाल खाद्य संस्थानले तीतेफापर विक्री नभएकाले सञ्चिति घटाउन थालेको छ भने निजीक्षेत्रको कम्पनीलाई बेच्न भ्याइनभ्याई छ । नेपालको दूरदराजमा खेती हुने रैथानी उपजहरूको माग शहरी क्षेत्रमा बढ्दो छ । किसानहरूसँग कृषि उपज खरीद गरेर विक्री गर्ने जिम्मा पाएको संस्थान यो जिम्मेवारी पूरा गर्न असमर्थ देखिन्छ । तर...

बसाइँसराइको समस्या
NA
गाउँमा सुविधा थपिँदै गए पनि त्यहाँबाट बसाइ सर्ने क्रम रोकिएको छैन । पर्वत जिल्लाका विभिन्न गाउँमा देखिएको यो समस्या अन्य गाउँहरूमा पनि देखिन्छ । यसले गर्दा गाउँहरू रित्तिँदै जाने र ठूला शहरमा थाम्न नसकिने गरी जनसंख्या बढ्ने देखिन्छ । त्यतिमात्र होइन, शहरबाट पनि ठूला शहरमा बसाइ सरेको पाइन्छ । संघीयता...

केबलकारको लहर
NA
देशभर २४ ओटा कम्पनीले केबलकार सञ्चालनका लागि अनुमति लिएका छन् । सञ्चालनमा भने तीनओटा मात्रै छन् । केही कम्पनीले निर्माण प्रक्रिया थालेका छन् । तर, धेरैजसो कम्पनी गायब छन् । राम्ररी अध्ययन भएका तथा पर्याप्त सम्भावना बोकेका क्षेत्रमा मात्रै केबलकार सञ्चालनको अनुमति दिने स्पष्ट व्यवस्था छैन । यसले गर्द...