arthik abhiyan
सम्पादकीय
कृषि आयमा कर
NA
कृषि उपजको विक्रीबाट हुने आयमा कर लगाउन सकिने तर्क विज्ञहरूले गरेका छन् । यदि आर्थिक वर्ष २०७५/७६ को संघीय बजेटमा यस्तो कर लगाइयो भने त्यो क्रान्तिकारी काम हुनेछ । कृषिबाट हुने आयमा कर लगाउनु न्यायसंगत र तर्कसंगत पनि हुन्छ । यसलाई प्रगतिशील किसिमले लगाउन सकिन्छ । कृषिमा आय कर लगाउँदा राजस्व बढ्छ । र...

विद्युतीय भुक्तानीको बाटो
NA
नेपाल राष्ट्र बैंकले क्रेडिट कार्डबाट नगद झिक्न पाइने रकमको सीमा घटाएको छ भने विद्युतीय भुक्तानीको सीमा बढाएको छ । यसबाट राष्ट्र बैंकले नगद भुक्तानीभन्दा विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न खोजेको देखिन्छ । विद्युतीय भुक्तानीलाई अझ सहज बनाउ“दै डिजिटल बैंकिङ तर्फ जान ढिला भइसकेको छ । नियामक निकायभन...

भारतीय निर्वाचन र नेपालको नीति
NA
भारतमा भएको संघीय संसद्को चुनावमा सत्तारूढ भारतीय जनता पार्टीको गठबन्धनले बहुमत प्राप्त गरेपछि नेपालमा यसले पार्ने प्रभावबारे विभिन्न टीकाटिप्पणी हुन थालेको छ । भारतमा जुनसुकै पार्टीको सरकार बने पनि नेपालले परिपक्व र व्यावसायिक सम्बन्ध राख्न पर्याप्त गृहकार्य नगर्ने हो भने मुलुकले कुनै पनि लाभ लिन स...

विद्युत् कम्पनीको नियमन
NA
जलविद्युत् कम्पनीहरूले अबदेखि सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न धितोपत्र बोर्डबाट स्वीकृति पाउन विद्युत् नियमन आयोगको स्वीकृति अनिवार्य रूपमा लिनुपर्ने भएको छ । हालसम्म विद्युत् क्षेत्रमा नियमन निकायको अभाव रहेकोमा आयोग गठन भएपछि यस क्षेत्रको पनि नियमन हुने अपेक्षा शेयरबजारका लगानीकर्ताले गरेका छ...

मानसरोवरले खोलेको बाटो
NA
चीनको स्वशासित प्रदेश तिब्बतमा रहेको मानसरोवर र कैलास पर्वतको दर्शनका लागि जान नेपालगञ्ज र सुर्खेतमा भारतीय तीर्थयात्रुको ओइरो लागेको छ । भूकम्पपछि तातोपानी नाका बन्द भएकाले हुुम्ला सिमकोटको बाटोको प्रयोग बढेको हो । यी क्षेत्रमा पर्यटकको चहलपहल बढे पनि यसलाई दिगो बनाउन र पर्यटकको बसाइ अवधि बढाउन भने...

किन उठेन लक्षित राजस्व ?
NA
सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि राखेको राजस्व संकलनको लक्ष्य पूरा हुन नसक्ने देखिएको छ । चालू आर्थिक वर्षको १० महीनामा लक्ष्यको ५२ दशमलव ४४ प्रतिशतमात्रै राजस्व संकलन भएको छ । बाँकी दुई महिना अवधिमा सरकारी लक्ष्य पूरा हुन्छ भनेर पत्याउन सकिँदैन । राजनीतिक स्थायित्व सहितको झन्डै दुई तिहाइ बहुमत भ...

इन्टरनेटमा आधारित प्रणाली
NA
नेपालको ६० प्रतिशत जनतामाझ ब्रोडब्यान्ड इन्टरनेटको पहुँच पुगेको छ । तर, त्यसबाट जनताले पर्याप्त आर्थिक लाभ लिन सकेको भने देखिँदैन । विश्वमा आएका नवीनतम सूचना प्रविधि नेपालमा भित्रिए पनि त्यसलाई देशको आर्थिक उन्नतिका लागि उपयोगी हुने गरी प्रयोग गर्न नसक्नु विडम्बना नै हो । घरघरमा इन्टरनेट जोडिनुमात्र...

निजीक्षेत्रको सुझाव
NA
निजीक्षेत्रका छाता संगठनहरूले संयुक्त रूपमा कर्पोरेट तथा व्यक्तिगत आयकर घटाउने लगायत सुझाव अर्थ मन्त्रालयलाई दिएका छन् । निजीक्षेत्रले हरेक वर्ष सरकारलाई सुझावहरू दिँदै आए पनि अत्यधिक मागको सम्बोधन गर्न भने तत्कालीन र वर्तमान अर्थमन्त्रीले समेत चासो दिएको पाइँदैन । सुझाव सकारात्मक छ र पूरा गर्छु भने...

नेपाली स्टार्टअपका चुनौती
NA
विश्वभर विभिन्न प्रविधि तथा इन्टरनेट लगायतको सहयोगमा स्टार्टअप कम्पनी सञ्चालन गर्ने क्रम बढेको छ । पुरानो औद्योगिक युगलाई नयाँ प्रविधिमा आधारित स्टार्टअप कम्पनीहरूले क्रमशः विस्थापित गर्न थालेका छन् । अब व्यवसाय गर्नलाई कारखाना नै स्थापना गर्नुपर्ने मान्यता हट्दै गएको छ । अहिले विश्वभर यस प्रकारका अ...

सुदूर पश्चिमको उत्साह
NA
विकासका दृष्टिकोणले पछाडि परेको सुदूरपश्चिम प्रदेशमा औद्योगिक वातावरण देखापर्नु निकै सकारात्मक परिवर्तन हो । केन्द्रीकृत शासन प्रणालीमा उपेक्षित ठानिएको र निकै कमजोर रहेको यस प्रदेशमा लगानीकर्ताको आँखा पर्नु संघीयताको उपलब्धि मान्न सकिन्छ । पछाडि परेका विभिन्न प्रदेशमा यस्तो वातावरण बन्दै जाने हो भन...