arthik abhiyan
स्वास्थ्य/जीवन शैली
महिला स्वास्थ्य र जीवनशैली
NA
डा. सरिता श्रेष्ठ मानिसको स्वास्थ्य उसको दिनचर्यामा निर्धारित हुन्छ । आयुर्वेदका अनुसार हरेक व्यक्ति तथा उसका क्रियाकलाप, शारीरिक, मानसिक एवम् सामाजिक आवश्यकता पनि भिन्न हुन्छन् । मनुष्यको विकासको इतिहास नियाल्ने हो भने अन्य जनावरझैं मानिस पनि एक शारीरिक परिश्रम अभिमुखी प्राणी हो । साथै, सामाजिक...

प्रशस्त पानी पिउनुस्, पत्थरी हुँदैन
NA
फेरिँदो जीवनशैलीसँगै जङ्क फूडको बढ्दो प्रयोगले हाल मानिसको स्वास्थ्यमा विभिन्न खालका समस्या पर्ने गरेको छ । अस्वस्थ खानपानका कारण हुने धेरै किसिमका समस्यामध्ये एक समस्या पत्थरी हो । पत्थरीलाई बुढेसकालको रोग भन्ने आमबुझाइ छ । पछिल्लो समय अस्पताल धाउने बिरामीहरूमा पत्थरीका बिरामीको सङ्ख्या उल्लेख्य रू...

स्त्री तथा प्रसूति रोगको उपचारमा नयाँ नयाँ प्रविधि भित्रिरहेका छन्
NA
स्त्रीरोगको उपचारमा विभिन्न प्रविधि भित्रिरहेका छन् । पाठेघरभित्रको अवस्था बुझ्न तथा समस्याको पहिचान गरी उपचार गर्न हिस्टरोस्कोपी प्रविधिको प्रयोग हुँदै आएको छ । कल्कोस्कोपी विधिबाट पाठेघरको सङ्क्रमणको अवस्था पत्ता लगाइन्छ । पुरानो विधिबाट अप्रेशनमा गर्दा १० सेण्टिमिटर चिर्नुपर्छ भने ल्याप्रोस्कोपी...

कस्मेटिक र फार्मेसी होइन, चिकित्सककोमा जानुपर्छ
NA
छालामा केही समस्या देखियो भने सामान्य रूपमा लिने प्रचलन नेपाली समाजमा छ । झन् छालाकै कारण टाउकोमा कपाल पलाएन भने बुद्धिमान र भाग्यमानी भएको भनेर बुझ्ने गरिन्छ । वास्तवमा विभिन्न सङ्क्रमण, वंशानुगत, हर्मोनलगायत कारणले छालामा समस्या देखिन्छ । छालाको उपचारका लागि बेलैमा चिकित्सककोमा नगए समय र पैसाको त...

होमियोप्याथीले रोगका कारणको उपचार गर्छ
NA
होमियोप्याथिक चिकित्सा प्रणालीप्रति नेपालमा पनि आकर्षण बढ्न थालेको छ । सन् १७९६ मा जर्मनीका डा. क्रिश्चियन फ्रेडरिक सामुयल हनिम्यानले प्रतिपादन गरेको यो उपचारपद्धतिमा ‘साइड इफेक्ट’ नहुने भएकाले प्रभावकारिता बढ्दै गएको हो । भारत हुँदै नेपाल भित्रिएको यो उपचारपद्धतिबारे खासगरी भारतीय मूलका नेपाली परिच...

सेतो पानी धेरै रोगका सूचक हुन्
NA
महिला स्वास्थ्य विषय महिला मात्र नभई परिवार, समुदाय, समाज एवम् देशको गतिलो विकासका लागि अति आवश्यक छ । यद्यपि, यो यथार्थलाई नेपाली समाजले आजसम्म आत्मसात् गर्न सकेको छैन । अझै पनि गाउँघरमा यो विषय अत्यन्त न्यून प्राथमिकतामा परेको डा. सरिता श्रेष्ठ बताउँछिन् । महिला स्वास्थ्य विषयका ज्ञाता उनी माउण्ट...

निरन्तरको पेट दुखाइ पित्तथैलीको पत्थरी हुन सक्छ
NA
ग्याष्ट्रिक भयो र पेट दुख्यो भनेर अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई पित्तथैलीमा पत्थरी भएको पाइएको डा. सुजितकान्त मैनाली बताउँछन् । चीनको सिनस्याङ विश्वविद्यालयबाट एमबीबीएस र याञ्चे विश्वविद्यालयबाट जनरल सर्जरीमा एमएस गरेका डा. मैनाली मध्यपुर अस्पतालमा कार्यरत छन् । ग्याष्ट्रिककै जस्तो पेट दुख्ने भएका...

गर्मीमा छालाको हेरचाह
NA
मौसम परिवर्तनसँगै छालामा पनि विभिन्न प्रकारका समस्या आउँछन् । त्यसैले, मौसमअनुसार छालाको हेरचाहमा उत्तिकै होशियारी अपनाउनुपर्छ । गर्मीमा धूलो, धूवाँ, प्रदूषण एवम् चर्को घामको समस्या बढी हुन्छ । छालाको सौन्दर्य कायम राख्न यस्ता समस्याबाट जोगिनुपर्छ । अनुहारको क्लिञ्जिङ गर्मी मौसममा छालाको नियमित...

पाचन प्रक्रिया सन्तुलित राख्ने उपाय
NA
खाना खानेबित्तिकै हुने थकान, सुस्ती वा पेट फुल्नेजस्ता समस्या जो कोहीलाई हुन सक्छ । विभिन्न कारणले पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । तर, यसका लागि अस्पताल जानैपर्छ वा एलोपेथिक औषधि नै खानुपर्छ भन्ने छैन । साधारण आयुर्वेदिक उपचार विधि अपनाएरै यस्ता समस्याको समाधान गर्न सकिन्छ । पेटसम्बन्धी स...

पेटको समस्यामा नजँचाई औषधि नखानुहोस्
NA
किङ्ग एडवार्ड मेडिकल कलेज, पाकिस्तानबाट एमडी गरेका डा. सन्दीपराज कुँवर सिनियर ग्याष्ट्रोलोजिष्ट हुन् । उनी दैनिक २५–३० जना पेटका बिरामीको स्वास्थ्य परीक्षण गर्छन् । बिरामीले पेटको समस्यालाई गम्भीर रूपमा नलिने र आफ्नै लापरबाही तथा जथाभावी औषधि सेवनले यस्तो समस्या हुने गरेको उनको ठम्याइ छ । पछिल्ला अध...