arthik abhiyan
स्वास्थ्य/जीवन शैली
बाथरूमको हेरचाह
NA
बाथरूम आवश्यकता मात्र होइन, सभ्यताको परिचायक पनि हो । विकासक्रमसँगै यसको संरचनामा पनि परिवर्तन भइरहेको पाइन्छ । पहिला स्वास्थ्यका दृष्टिकोणले बाथरूम घरभन्दा अलग्गै बनाउने प्रचलन थियो । तर, अहिले भने सुविधाका लागि बेडरूमसँगै बाथरूम निर्माण गर्ने चलन छ । शहरी क्षेत्रमा अहिले एट्याच्ड (ट्वाइलेट र बाथ...

भूकम्पप्रतिरोधी घरको नमूना
NA
शहरी विकास तथा भवन निर्माण विभागले पहिलो चरणमा भूकम्पप्रतिरोधी घरका १७ ओटा नमूना (मोडल) सार्वजनिक गरेको थियो । ग्रामीण क्षेत्रका लागि लक्षित गरेर सार्वजनिक गरिएका घरको मोडल भूकम्पलगायत अन्य विपत् पनि थेग्न सक्ने विभागको आवास महाशाखाको दाबी छ । यस्ता घर स्थानीय स्रोतसाधन र जनशक्तिको प्रयोगमार्फत बन...

सुरक्षित बसोवासका लागि हाउजिङ तथा अपार्टमेण्ट
NA
आधुनिक विकास तथा शहरीकरणको सूचकका रूपमा हाउजिङ तथा अपार्टमेण्टको विकासलाई लिने गरिन्छ । व्यवस्थित आवास तथा शहरीकरणविना देश विकासले गति लिन सक्दैन । नेपाल आवास तथा घरजग्गा व्यवसायी सङ्घ महासचिव मीनमान श्रेष्ठले अपार्टमेण्ट तथा हाउजिङका घरहरू पूर्णरूपमा इञ्जिनीयरिङ तरीकाले बनाइने भएकाले बसोवासका लाग...

निर्माण सामग्रीको मूल्यवृद्धिले लागत बढ्यो
NA
जनसङ्ख्या वृद्धिसँगै शहरी तथा ग्रामीण भेगमा भवन तथा आवासीय घर निर्माणले उचाइ लिएको छ । यसले अहिले घर/भवनको निर्माण लागतसमेत बढेको छ । भवन निर्माणका लागि त्यसको लागत पनि चासोको विषय बन्छ । पछिल्लो समय नेपालमा भवन निर्माणको लागत वार्षिक औसत १० प्रतिशत बढ्दै गएको देखिएको छ । नेपाल इञ्जिनीयर्स एशोसि...

भवन निर्माणमा माटो परीक्षण : बढ्दै छ सचेतना
NA
अहिले घरको निर्माण लागत महँगो हुँदै गएको छ । निर्माणमा प्रयोग हुने सबै सामान किन्नुपर्ने र त्यसमा पनि दिनप्रतिदिनको बढ्दो महँगीले घर जोड्नु जीवनकै सबैभन्दा खर्चिलो काम बनेको हो । सामान्यतया एउटा मानिसले आफ्नो जीवनकालमा एउटा घर बनाउन सक्छ । यसरी जीवनमा एकपटक बनाइने घर सुरक्षित हुनु अति आवश्यक छ ।...

‘प्रिफ्याब’ जोखीमबाट जोगिने उपयुक्त विकल्प
NA
प्रिफ्याब एउटा सुलभ संरचना निर्माण विधि हो, जहाँ मुख्य गरी कुनै कम्पनीबाट उत्पादन भएका साना–ठूला टुक्राहरूलाई जोडेर तुरुन्तै आवश्यकताअनुसारको संरचना बनाउन सकिन्छ । यसरी बनेका संरचनाहरू सार्वजनिक वा निजी दुवै प्रयोजनका लागि प्रयोग गर्न सकिने जानकारहरू बताउँछन् । विश्व बजारमा प्रिफ्याबको अवधारणा...

महँगो बन्दै हाउजिङ
NA
काठमाडौं । राजधानी केन्द्रित भौतिक पूर्वाधार निर्माणले गर्दा उपत्यकाको जनसङ्ख्या वृद्घिदर तीव्ररूपमा बढ्दै गएको छ । त्यस्तै, बसाइसराइ गरेर उपत्यकामा आउनेको सङ्ख्या पनि उच्च छ । यसले आवासीय प्रयोजनको जमीन घट्दै गएकाले घरजग्गाको मूल्य आकाशिएको छ । त्यसै पनि माग अधिक र आपूर्ति सीमित हुँदा बजार सिद्धान्...

जाडोमा तिलको लड्डु
NA
अहिले जाडोको मध्य याम चलिरहेको छ । यो मौसममा तिलको लड्डु, सख्खर, चाकु आदि मिठाईको सेवन गर्ने चलन छ । हाम्रो देशका धेरै ठाउँमा माघे सक्रान्तिका दिन यस्ता परिकार खाने परम्परा नै बनेको छ । चिसो मौसममा रुचाइने यस्ता परिकारको नाम ठाउँअनुसार फरक पर्छ । तर, यसको स्वादले सबैको मन लोभ्याउँछ । तिलको लड्डु...

जाडोमा गुलाबको फूलको हेरचाह
NA
जाडो मौसममा चिसो हावा चल्नाले बगैंचाका संवेदनशील बिरुवा नाश हुने सम्भावना रहन्छ । बगैंचाको सबैभन्दा सुन्दर बिरुवा गुलाबलाई जाडो मौसममा सबैभन्दा धेरै हेरचाहको आवश्यकता पर्छ । गुलाबको फूलका पात सबैभन्दा धेरै कमजोर हुन्छन् । तापक्रम घट्दा वा बढ्दा सबैभन्दा धेरै असर यिनै पातमा पर्छ । त्यसैले, जाडो मौसमम...

सस्तो र सुरक्षित घर ३ लाखमै बनाउन सकिने
NA
काठमाडौं । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले औसत आयस्रोत भएका मध्यम वर्गीय नेपालीलाई आफू बस्ने घर बलियो र सुरक्षित दुवै हुनुपर्ने रहेछ भन्ने चेत खोल्यो । तर, त्यो चेतनाले बालुवा, गिट्टी, ढुङ्गा, फलामे डण्डी, सिमेण्ट र इँटाको प्रयोग गरेर आरसीसी ढलान गरेका घर मात्र बलियो हुन्छ भन्ने बुझायो ।...