arthik abhiyan
स्वास्थ्य/जीवन शैली
मालपोत राजस्व असुलीमा काठमाडौं उपत्यकापछि चितवन
NA
काठमाडौं । घरजग्गाको बढी कारोबार हुनेमा काठमाडौं उपत्यकापछि चितवन परेको छ । भूमिसूधार तथा व्यवस्थापन विभागको कात्तिकको तथ्याङ्कअनुसार उपत्यकाका डिल्लीबजार, चावहिल, कलङ्की, ललितपुर र भक्तपुरपछि सबैभन्दा बढी राजस्व उठाउने मालपोत कार्यालयमा चितवन परेको हो । चितवन काठमाडौंपछि सबैभन्दा धेरै मालपोत कार...

जाडोमा बगैंचाको हेरचाह
NA
जाडो मौसममा बगैंचाको सुन्दरता कायम राख्न विशेष हेरचाह गर्नुपर्छ । यो मौसममा बगैंचाको राम्रो हेरचाह तथा कीराको नियन्त्रण गर्न सकेमा अन्य मौसममा झैं धेरै फूल फुल्न सक्छन् । जाडो मौसमका लागि कम तापक्रममा हुर्कने फूलहरूको छनोट गर्नुपर्छ । जाडो बढ्दै जाँदा फूलका बिरुवा जोगाउन विशेष मेहनत गर्नुपर्ने ह...

बलियो घर बनाउन कस्तो जग्गा छान्ने ?
NA
काठमाडौं । आफ्नो घर बलियो र सुरक्षित होस् भन्ने चाहना सबैको हुन्छ । सामान्यतया जीवनमा एकपटक बनाइने घर कमजोर र जोखीमपूर्ण भयो भने निर्माण लागत त डुब्छ नै, त्यस्तो घरमा बस्न पनि डर हुने गर्छ । घर कस्तो बनाउने भन्ने कुरा धेरै हदसम्म जग्गामा निर्भर रहन्छ । जग्गाको प्रकृति तथा अवस्थितिले घरको डिजाइनमा...

जाडोमा कोठा चम्किलो बनाउने रङहरू
NA
राम्रो रङको छनोटले घरका कोठामा रौनक बढाउनुका साथै मनमा खुशी तथा शान्तिको महसूस पनि गराउँछ । घरको कोठा रङ्ग्याउने सोच हुनेबित्तिकै कतिपय मानिसमा कस्तो रङ प्रयोग गर्ने भन्ने द्विविधा हुन्छ । जाडोमा घर तथा कोठालाई   अलग पहिचान दिने रङबारे यहाँ चर्चा गरिएको छ : सेतो सेतो जाडो मौसममा एकदमै मन परा...

उपत्यकामा घर किन्ने मध्यम वर्गको सपना टाढा बन्दै
NA
काठमाडौं । काठमाडौंको नागार्जुन–५ आधेश्वर बस्ने सुशान्त अर्यालले आफ्नै घर/जग्गा किन्न खोजेको ३ वर्ष भयो । तर, भनेजस्तो मूल्यमा पाउन नसकेपछि उनको चाहना अझै पूरा भएको छैन । ‘पहिले प्रतिआना ६–७ लाख हुँदा पनि महँगो लाग्यो,’ उनले भने, ‘अहिले मोटरेबल कच्ची बाटो पुगेपछि त आनाकै १०–१५ लाख पुगेको छ ।’ पछि...

बच्चाको कोठा सजाउँदा अपनाउनुपर्ने सावधानी
NA
आजभोलि बच्चाका लागि पनि छुट्टै कोठा बनाउने गरिन्छ । तर, उनीहरूका लागि कोठाको व्यवथा गरेर मात्र हुँदैन । धेरै समयसम्म उनीहरू एक्लै आफ्नो कोठामा बस्ने हुँदा कोठा सुरक्षित हुनु पनि आवश्यक छ । सुरक्षित कोठाको व्यवस्थापछि मात्र तपाईं ढुक्कसँग आफ्ना बच्चा छोड्न सक्नुहुन्छ । सुरक्षित कोठामा बच्चाले स्व...

सानो किचेनको व्यवस्थापन
NA
महिलाहरू आफ्नो अधिकांश समय किचनमै बिताउँछन् । उनीहरू किचेन व्यवस्थित तथा ठूलो होस् भन्ने चाहन्छन् । यदि घर आफैले बनाएको हो भने यस्तो चाहना अवश्य पूरा हुन्छ । तर, भाडामा लिएको फ्ल्याट वा घरमा भने भएकै किचेनले चित्त बुझाउन बाध्य भइन्छ । किचेनमा हुने धेरैथरी सामान मिलाएर राख्न सजिलो छैन । झन् सानो...

अब नेपालमै घरको रेडिमेड ढलान
NA
काठमाडौं । घर बनाउँदा स्ल्याब ढलान गर्नैपर्ने बाध्यताबाट अब छुटकारा मिल्ने भएको छ । जग हालेर पिलर र बिम ढलान गरिसकेपछि स्ल्याब ढलानको सट्टा प्रिकाष्ट स्ल्याब (कारखानामा पहिले नै तयार पारिएको स्ल्याब) राख्न सकिने भएको हो । पिलर, बिम बनाएपछि छतको ढलानको सट्टा प्रिकाष्ट स्ल्याब राख्दा निर्माण छिटो...

हाउजिङ तथा अपार्टमेण्टमा दशैंतिहार अफर
NA
काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लक्षित गर्दै डेभलपरहरूले हाउजिङ तथा अपार्टमेण्ट खरीदमा विभिन्न छूट योजना ल्याएका छन् । दशैंमा हाउजिङ तथा अपार्टमेण्टको खरीद गर्दा ग्राहकले ५ लाखदेखि १० लाख रुपैयाँसम्म छूट पाउने डेभलपरहरूले जानकारी दिएका छन् । २ वर्षअघिको भूकम्पपछि सुस्ताएको अपार्टमेण्टको कारो...

कार्पेट खरीद गर्ने तरीका
NA
विस्तारै चाडपर्व नजिकिँदै छन् । अन्य बेलाभन्दा चाडपर्वको समयमा घरमा नयाँ कार्पेट फेर्ने गरिन्छ । त्यस्तै, यदि भर्खरै बनेको घर हो भने पनि कार्पेट किन्नुपर्ने हुन्छ । पछिल्लो समय कार्पेटलाई घरमा शानको वस्तुको रूपमा समेत लिन थालिएको छ । घर, अफिसमा बिछ्याइएको कार्पेटबाट समेत व्यक्तित्व मापन गरिन्छ । मुख...