arthik abhiyan
स्वास्थ्य/जीवन शैली
नवरात्रिमा पूजाकोठाको सफाइ
NA
नेपालीहरूको ठूलो चाड नवरात्रि (दशैं) शुरू हुनै लागेको छ । नवरात्रि ९ दिनसम्म मनाइन्छ । यसका लागि हामीले विशेष तयारी गरेका हुन्छौं । माता दुर्गाले आफू, आफ्नो परिवार तथा इष्टमित्रहरूको कल्याण गरून् भन्ने कामनाले नवरात्रिमा विधिपूर्वक पूजाआराधना गरिन्छ । यति बेला घरमा पूजाकोठा नहुनेले पनि दुर्गा पू...

हाउजिङ तथा अपार्टमेण्टमा दशैंतिहार अफर
NA
मदन लामिछाने काठमाडौं । नजिकिँदै गरेको दशैंतिहार लक्षित गर्दै डेभलपरहरूले हाउजिङ तथा अपार्टमेण्ट खरीदमा विभिन्न छूट योजना ल्याएका छन् । दशैंमा हाउजिङ तथा अपार्टमेण्टको खरीद गर्दा ग्राहकले ५ लाखदेखि १० लाख रुपैयाँसम्म छूट पाउने डेभलपरहरूले जानकारी दिएका छन् । २ वर्षअघिको भूकम्पपछि सुस्ताएको अप...

करेला खानुका यी १० फाइदा
NA
करेला तीतो हुने भएकाले अक्सर मानिसलाई मन नपर्न सक्छ । तर, मानव शरीरका लागि करेला निकै उपयोगी मानिएको छ । केही जटिल स्वास्थ्य समस्या कम गर्नेदेखि शरीरलाई तन्दुरुस्त राख्नसमेत करेला उपयोगी देखिन्छ । करेला तरकारी तथा जुस बनाएर खान सकिन्छ । यी स्वास्थ्य समस्या भएकाहरूले करेला खानु बढी लाभदायी हुन्छ...

घरजग्गा किनबेचमा ‘गुड फर पेमेण्ट चेक’ अनिवार्य
NA
बैना रकम पनि बैङ्कबाटै दिनुपर्ने  काठमाडौं । घरजग्गा खरीदविक्रीमा साउन १ गतेदेखि नगद कारोबारको सीमा १० लाख रुपैयाँमा झरेपछि मालपोत कार्यालयहरूले ‘गुड फर पेमेण्ट’ चेकको रसिदका आधारमा मात्र नामसारी शुरू गरेका छन् । नगद कारोबारमा सीमा तोकिएपछि मालपोत कार्यालयहरूले जग्गा नामसारीमा कडाइ गर्न थालेका हु...

५२ मालपोत कार्यालय अनलाइन हुँदै
NA
काठमाडौं । भूमिसुधार मन्त्रालयले आर्थिक वर्ष २०७३/७४ भित्र ५० भन्दा बढी मालपोत कार्यालयलाई अनलाइन प्रणालीमा लैजाने भएको छ । मन्त्रालयले गतवर्ष १६ ओटा मालपोत कार्यालयमार्फत अनलाइन जग्गा पास, लालपुर्जा वितरण र पास भएका जग्गाको विवरण अनलाइनमा राख्ने काम गर्दै आएको छ । यो वर्ष थप ३६ ओटा मालपोत कार्याल...

जीवन सफल बनाउन गर्नुहोस् फङ्गशुईको पालना
NA
फङ्गशुइको बारेमा धेरैले सुनेको हुनुपर्छ । यस संस्कृतिको उत्पत्ति चीनबाट भएको थियो । यो प्रचलनमा स्थान, सामान तथा केही कुरालाई ध्यानमा राखेर धेरैभन्दा धेरै सकारात्मक ऊर्जा व्यक्तिभित्र ल्याउन सघाउने विधि अपनाइन्छ । पश्चिमी देशहरूमा यसको प्रचारप्रसार धेरै भएका कारण धेरै मानिसले यसलाई अपनाएको पाइन्छ...

चश्मामा फोहोर .. यसरी गर्नुहोस् सफाइ
NA
आँखाको कमजोरी, धूँवाधूलोको समस्या र शौखका कारण पनि मानिसले चश्मा लगाउने गर्छन् । चश्मा लगाउनु धेरै हिसाबले फाइदाजनक पनि हो । तर, अन्य वेयरिङ सामग्रीको झैं चश्माको पनि बेलाबेला सफाइ गर्नुपर्ने हुन्छ । चश्मामा प्रयोग गरिएको शिशा निकै संवेदनशील हुने भएकाले यसको सफाइमा निकै ध्यान दिनुपर्ने हुन्छ । त्य...

अँध्यारो कोठा उज्यालो बनाउने तरीका
NA
भौतिक संरचनाको निर्माणमा भएको वृद्धिसँगै शहरी क्षेत्रमा खाली स्थानको अभाव हुँदै गएको छ । सोहीकारण टुक्रे जग्गा एकआपसमा जोडेर घर निर्माण गर्ने क्रम बढेको पाइन्छ । यसरी नजिकनजिक धेरै घर बन्दा कोठाहरू अँध्यारा हुने गरेका छन् । झन् वरिपरि अग्लो घरले छेकेको अवस्थामा त सम्पूर्ण घर नै अन्धकार हुन सक्छ ।...

कृषियोग्य जमीन प्लटिङमा रोक
NA
अनुमतिविनाका घडेरी पास नहुने काठमाडौं । सरकारले कृषियोग्य जमीनको प्लटिङमा रोक लगाएको छ । पछिल्लो समय काठमाडौंसहित विभिन्न शहरमा खेतीयोग्य जमीन प्लटिङ गर्ने क्रम बढेपछि सरकारले यसमा प्रतिबन्ध लगाएको हो । खेतीयोग्य जमीन प्लटिङ रोक्न नै एउटा जग्गा वर्षमा एकपटक मात्र कित्ताकाट गर्न पाउने व्यव...

यसरी गरौं लेदर सोफाको सफाइ
NA
घरमा लेदर सोफाको प्रयोगले सुन्दरता बढाउँछ । तुलनात्मक रूपमा केही महँगो पर्ने यस्ता सोफाको रेखदेख र सरसफाइ गर्न भने मुश्किल हुने गर्छ । लेदरको सोफामा लागेको धूलो भिजेको कपडाले कहिल्यै सफा गर्नुहुँदैन । त्यस्तै, क्लीनरको प्रयोग पनि नगर्नु नै राम्रो हुन्छ । कडा क्लीनरको प्रयोगले सोफा बिग्रन सक्छ । अमोन...