arthik abhiyan
स्वास्थ्य/जीवन शैली
गुण कोलोनी
NA
काठमाडौंको केन्द्रमा रहेका लाजिम्पाट र पानीपोखरीमा निर्माण गरिएका गुण कोलोनीका अपार्टमेण्टहरू पूर्णघरका नमूना हुन् । सबैलाई आफ्नै घरको चाहना हुनु स्वाभाविक हो । व्यस्त जीवनशैलीका कारण सबैलाई घर बनाउने समय नमिल्न पनि सक्छ । साथै, सीमित स्रोतसाधन, स्थानले पनि घर बनाउने चाहनाले पूर्णता नपाउन सक्छ । यि...

गुण ग्रूप हाउजिङको सफलता
NA
गुण ग्रूप नेपालको व्यावसायिक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल उद्यमीको समूह हो । २०४० सालमा गुण ज्यासःपसको नामबाट व्यावसायिक यात्रा प्रारम्भ गरेको यस समूहले अहिले पाँचओटा क्षेत्रमा लगानी गरिसकेको छ । आकर्षक र स्तरीय सुनचाँदीका गरगहनाको निर्माणबाट नै यस समूहले हालसम्मको यात्रा तय गर्न सकेको हो । सुनच...

गुण कोलोनीका सुविधायुक्त घर
NA
गुण कोलोनीले एलपी, एलएलपी र लाज्पा गरी तीनओटै अपार्टमेण्टको बूकिङ खुला गरेको छ । गुण ग्रूपअन्तर्गतको गुण कोलोनीका यी तीनओटै अपार्टमेण्ट काठमाडौंको लाजिम्पाटमा छन् । कोलोनी खेलमैदान, स्वीमिङ पूल, हेल्थ क्लब, बगैंचा, सडकबत्ती, कम्युनिटी हललगायतका सुविधासम्पन्न छ । त्यस्तै खानेपानी, ढल, सुरक्षा आदिको प...

राजेन्द्र शाक्य
NA
राजेन्द्र शाक्य अध्यक्ष, गुण ग्रूप हामीले लक्षित ग्राहक भनेर निर्धारण त गरेका छैनौं । तर, अपार्टमेण्टको अवस्थितिले व्यावसायिक संस्थाहरूमा काम गर्ने व्यक्तिका लागि यो उपयुक्त हुन सक्छ । व्यस्त जीवनशैलीका कारण बस्नका लागि टाढा जानुपर्ने समस्या अपार्टमेण्टहरूले समाधान गर्छन् । अपार्टमेण्ट विक्रीका ल...

उत्कृष्ट व्यवस्थापन
NA
गुण कोलोनीअन्तर्गतका अपार्टमेण्टहरूको निर्माण दुई प्रसिद्ध निर्माण कम्पनीले गरेका हुन् । एलपी अपार्टमेण्टको निर्माण कार्य रसुवा कन्ष्ट्रक्शनले गरेको हो भने एलएलपी र लाज्पाको निर्माण युनाइटेड बिल्डर्सले गरेको हो । अपार्टमेण्टहरूको निर्माण गर्दा घर निर्माणसम्बन्धी सम्पूर्ण नीतिनियमको पालना गरिएको कम्प...

उच्चस्तरीय सुविधाका लागि ग्राण्डी भिल्ला
NA
सीई कन्ष्ट्रक्शन प्रालिको आफ्नै स्वामित्वमा निर्माण भइरहेको ग्राण्डी भिल्ला हाउजिङले ग्राहकहरूका लागि विभिन्न सेवासुविधा उपलब्ध गराएको छ । काठमाडौंको गोङ्गबुमा निर्माण भइरहेको उक्त हाउजिङमा ढल, खानेपानी, खेलकुद मैदान, बगैंचा, सडक बत्तीलगायतको राम्रो व्यवस्था छ । ग्राण्डी भिल्लाले १ सय मिटर लामो दुरी...

ग्राण्डी भिल्लामा सी प्लसका धाराका सामग्री
NA
सीई कन्ष्ट्रक्शन प्रालिले ग्राण्डी भिल्ला हाउजिङमा सी प्लस ट्रेडिङले आयात गरेका सामग्रीको प्रयोग गरेको छ । कन्ष्ट्रक्शनले निर्माण गरेको हाउजिङको बाथरूम र किचेनमा सी प्लसका सामग्रीको प्रयोग भएको चिफ कोअर्डिनेटिङ अफिसर महेश्वरलाल सिंहले बताए । ट्रेडिङले जर्मन कम्पनीले उत्पादन गरेको ग्रोही, सोही देशमा...

बजारमा उपलब्ध स्यानिटरी वेयरहरू
NA
कमोडपछिल्लो समयमा नेपालको शहरी क्षेत्रमा बन्ने अधिकांश घरमा कमोडको प्रयोग बढ्दै गएको छ । अहिले मानिस सभ्य देखिन पनि प्यानको ठाँउमा विदेशी शैली पछ्याउँदै महँगा कमोड प्रयोग गर्न थालेको इञ्जिनीयर सुवास प्याकुरेल बताउँछन् । उनी भन्छन्, ‘मोटो शरीर भएका र वृद्ध एवम् असक्तका लागि कमोडको प्रयोग निकै स...

सीईका हाउजिङ तथा अपार्टमेण्टमा पञ्चकन्याको पाइप
NA
सीई कन्ष्ट्रक्शन प्रालिले निर्माण गरेका सबै हाउजिङ तथा अपार्टमेण्ट हाउसमा पञ्चकन्या ग्रूपले उत्पादन गरेको पीभीसी पाइप प्रयोग भएको छ । पञ्चकन्या गू्रपले अन्तरराष्ट्रिय स्ट्याण्डर्डको पीभीसी पाइप उत्पादन गरेकाले सीई कन्ष्ट्रक्शन प्रालिले उक्त पाइप प्रयोग गरेको म्यानेजर हर्कबहादुर थापा मगरले बताए । सीई...

नेपाली ब्राण्ड ‘एमआरडी कोटो’
NA
विगत ९ वर्षदेखि नेपाली बजारमा विक्री हुँदै आएको चिनियाँ कम्पनी ‘कोटो’का स्यानिटरी सामग्रीहरू अहिले नेपाली ब्राण्डमै उत्पादन हुन थालेका छन् । नेपालमा एमआरडी कोटो प्रालिले चीनको कोटो कम्पनीबाट नेपाली ब्राण्डमा स्यानिटरी सामग्री उत्पादन गर्न थालेको हो । कम्पनीले ब्राण्ड दर्तासमेत गरिसकेको ब...