ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
नयाँ अपडेट
लोकप्रिय

अरुणभ्याली हाइड्रोको नाफा २ गुणाले बढ्यो 

१  घण्टा  २७  मिनेट
अरुणभ्याली हाइड्रोको नाफा २ गुणाले बढ्यो 
माघ १३, काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गत वर्षभन्दा २ गुणा बढी खुद नाफा गरेको छ ।  मंगलवार सार्वजनिक कम्पनीको वित्तीय विवरण अनुसार यस वर्ष रू. ६ करोड ८० लाख ५३ हजार खुद नाफा गरेको हो । यो नाफा गत वर्षको यसै अवधिसम्म रू. ३ करोड ३६ लाख ८२ हजार थियो । यस वर्ष विद्युत विक्...
Women Entrepreneurs
Prabhu Bank

यति कार्पेटलाई पुरानै लयमा फर्काइँदै
यति कार्पेटलाई पुरानै लयमा फर्काइँदै
काठमाडौं । कार्पेटको बजारमा करीब आधा अंश ओगटेको यति कार्पेट ३ वर्षअघि भीषण आगलागीबाट पूर्णरूपमा प्रभावित भयो । आगलागी हुँदा ४० करोडभन्दा बढीको क्षति केडिया अर्गनाइजेशनले बेहोर्नुपर्‍यो । व्यावसायिक जगत्मा पुरानो घरानाका रूपमा लिइने केडिया अर्ग......

Aarthik Abhiyan
एउटा अचम्मको देश
संसारमा एउटा यस्तो अचम्मको देश छ, जहाँ पूर्ण स्वतन्त्रता छ । त्यहाँ सबै मानिसले पूर्णरूपमा सबै किसिमका स्वतन्त्रता उपभोग गर्न पाएका छन् । यहाँसम्म कि हरेक संस्था, संगठन, एकाइहरू पनि पूर्ण स्वतन्त्र छन...... Hamro Patro
NBA Job Vacancy

उदयपुर सिमेन्टको उत्पादन नियमित
उदयपुर सिमेन्टको उत्पादन नियमित

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगबाट नियमित रूपमा सिमेन्ट उत्पादन हुन थालेको छ । कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी र कच्चा पदार्थ उपलब्ध नहुँदा छिटपुट रूपमा उत्पादन हुँदै आएको सिमेन्ट आइतवारदेखि नियमित हुन थालेको हो । लामो समयदेखि महा......

Nepal Life Insurance

९४ करोडभन्दा बढी खुद नाफा गरेको बङ्गलादेश बैंकको वितरणयोग्य नाफा ४६ करोडभन्दा बढी
९४ करोडभन्दा बढी खुद नाफा गरेको बङ्गलादेश बैंकको वितरणयोग्य नाफा ४६ करोडभन्दा बढी

माघ १३, काठमाडौं । नेपाल बङ्गलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण मंगलवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार यस वर्ष कम्पनीले रू. ९४ करोड १२ लाख ५५ हजार खुद नाफा गरेको छ ।  गत वर्ष यस अवधिसम्म बैंकको यो नाफा र......

ग्लोबल आइएमई बैंक–भण्डारा दुग्ध उत्पादक सहकारी सम्झौता
ग्लोबल आइएमई बैंक–भण्डारा दुग्ध उत्पादक सहकारी सम्झौता
काठमाडौं (अस) । कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउन ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी... Subisu Gig Fiber
NBA_Oct_Nov_cover

खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत सम्पन्न
खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ प्रतिशत सम्पन्न

माघ १३, खोटाङ । दश स्थानीय तह रहेको खोटाङ जिल्लामा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ ।  नेपालमा भूकम्प गएको पाँच वर्षपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार......

अभियान जनमत

    कोरोना भाइरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई जोगाउन के गर्नुपर्ला ?

  •   सरकारले जिम्वेवारीबोध गर्नुपर्यो ।
  •   प्रकोप नियन्त्रण निकाय गठन गर्नुपर्यो ।
  •   अन्तरराष्ट्रिय समुदायमा मद्दतका लागि पहल गर्नुपर्यो ।
Frox Job

बोइङ ७३७ म्याक्सलाई उडानको अनुमति दिनु अति चाँडै
बोइङ ७३७ म्याक्सलाई उडानको अनुमति दिनु अति चाँडै

माघ १२, सियाटल (अमेरिका) । अमेरिकी विमान निर्माता कम्पनी बोइङको बोइङ ७३७ म्याक्सलाई अहिले नै उडानको अनुमति दिनु अति चाँडै भएको चिन्ता व्यक्त गरिएको छ ।  कम्पनीको सियाटलस्थित कारखानाका एक पूर्व व्यवस्थापकले विमानको सुरक्षाबारे नयाँ चिन्ता व्यक्त गरेका छन् । पाँच महीनाभन्दा कम अवधिभित्रै २ ओटा विमान दूर्घटनाग्रस्त हुँदा सयौं मानिसको ज्यान गएपछि सन् २०१९ मा विश्वभर विमान ग्रान्डेड गरिएको थियो ।  तर केही समयअघि उत्तर अमेरिका र ब्राजिलले विमानलाई उडानको अनुमति दिएको थियो । यूरोपमा पनि यसै हप्ता अनुमति मिल्ने अपेक्षा गरिएको छ । यद्यपि......

हाइड्रोजन इन्धन स्टोरेज गर्न चुनौतीपूर्ण देखिएको छ
हाइड्रोजन इन्धन स्टोरेज गर्न चुनौतीपूर्ण देखिएको छ

नेपाल आयल निगम र काठमाडौं विश्वविद्यालय (केयू)बीच पुस २५ गते हाइड्रोजन इन्धन उत्पादन गर्ने सम्झौता भयो । सम्झौतापत्रमा केयूबाट स्कुल अफ इन्जिनियरिङका डीन डा. डम्बरबहादुर नेपाली र निगमबाट निर्देशक दीपक बरालले हस्ताक्षर गरेका थिए । विदेशबाट इन्धन ल्याए......

यसरी पाइन्छ आम्दानीअनुसारको घर कर्जा
यसरी पाइन्छ आम्दानीअनुसारको घर कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घर बनाउने प्रयोजनका निम्ति जग्गा खरिद गर्न, घर निर्माण गर्न, घरको तला थप्नेजस्ता व्यक्तिगत प्रकृतिका घरजग्गामा कर्जा दिँदै आएका छन् । घरजग्गाका लागि ऋण लिनुअघि यस्तो कर्जाको नीतिगत व्यवस्थाबारे सामान्य जानकारी......