ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan

Arthik Abhiyan

बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री

२  घण्टा  ३
बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहय...   विस्तृतमा »

पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

३  घण्टा  ३
पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

असार २६, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि भएको छ ।  नेपाल आयल निगमले शुक्रवार सूचना जारी गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रू. १...   विस्तृतमा »

थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६४९ पुग्यो

७  घण्टा  ७  मिनेट
थप ११८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६६४९ पुग्यो

असार २६, काठमाडौं । नेपालमा शुक्रवार थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार ६४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्...   विस्तृतमा »

यातायात व्यवसायीको पीडा : गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौं ?

७  घण्टा  २२  मिनेट
यातायात व्यवसायीको पीडा : गाडी ग्यारेजमा थन्किए, बैंकको किस्ता कसरी तिरौं ?

असार २६, चिप्लेढुंगा(पोखरा) ।  रोजगारीका लागि भारत गएका पर्वत ठूलीपोखरीका गोपी लामिछानेले सवारी चालकका रुपमा २५ वर्ष त्यहीं बिताए । करीब डेढ दशकअघि स्वदेश फर्कंदा १ लाख भारतीय...   विस्तृतमा »

बैंक तथा वित्तीय संस्थालाई शनिवार पनि कार्यालय खुला राख्न निर्देशन

९  घण्टा  १७  मिनेट
बैंक तथा वित्तीय संस्थालाई शनिवार पनि कार्यालय खुला राख्न निर्देशन

असार २६, काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिवार बैंक तथा वित्तीय संस्थाहरुलाई शनिवार पनि खुला राख्न निर्देशन दिएको छ । केन्द्रीय बैंकले क ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरु...   विस्तृतमा »

नयाँ अपडेट
लोकप्रिय

मध्यपश्चिमाञ्चल र हुपेई विश्वविद्यालयबिच सम्झौता

३  घण्टा  ४३  मिनेट
मध्यपश्चिमाञ्चल र हुपेई विश्वविद्यालयबिच सम्झौता
असार २६, सुर्खेत । सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङगसँग शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका ल...
Women Entrepreneurs
Prabhu Bank

मुख्य समाचार

बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री
बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री
असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको बताउनुभएको छ ।  बाढी, पहिरो, प्राकृतिक विपद् र कोर......

Aarthik Abhiyan
साताका प्रमुख समाचार
पाठकवृन्द ! नमस्कार ! शुरू गरौं यो साताका प्रमुख समाचारहरू – असारे वर्षाको मौका छोपेर सरकारले शहरका विभिन्न सडकमा धान रोपाइँ शुरू गर्दै छ । धेरैले रोजगारी गुमाएकाले खाद्य संकट बढ्ने देख...... Hamro Patro Shikhar Insurance
NBA Job Vacancy

बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री
बाढी-पहिरो प्रभावितको उद्धारका लागि सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित काम गर्दैछ : प्रधानमन्त्री

असार २६, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरोलगायत प्राकृतिक विपद्का स्थितिमा सरकारका संयन्त्रले सम्पूर्ण सामर्थ्यसहित कुनै कसर नराखी जोखिम मोलेर उद्धार र सहयोग गरिरहेको बताउनुभएको छ ।  बाढी, पहिरो, प्राकृतिक विपद् र कोर......

Nepal Life Insurance

रुरु जलविद्युत् परियोजनाले आईपीओका विक्री गर्न माग्यो बोर्डको अनुमति 
रुरु जलविद्युत् परियोजनाले आईपीओका विक्री गर्न माग्यो बोर्डको अनुमति 

असार २६, काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आईपीओ विक्रीका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ ।  कम्पनीले रू. ८ करोड ९६ लाख ९५ हजार २२० बराबरको ८ लाख १५ हजार ४११ कित्ता आईपीओ विक्रीका लागि असार २५ गते अनुमति माग्दै निवेदन......

तिनाउ मिसन डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न
तिनाउ मिसन डेभलपमेन्ट बैंकको साधारणसभा सम्पन्न
काठमाडौं (अस) । तिनाउ मिसन डेभलपमेन्ट बैंकको १३औं वार्षिक साधारणसभा बिहीवार बुटवलमा सम्पन्न भएको छ । कोभिड&nda... Subisu Gig Fiber
Nepal Oil Corporation Notice
NBA_JUNE_COVER

मध्यपश्चिमाञ्चल र हुपेई विश्वविद्यालयबिच सम्झौता
मध्यपश्चिमाञ्चल र हुपेई विश्वविद्यालयबिच सम्झौता

असार २६, सुर्खेत । सुर्खेत स्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चीनको हुपेई अर्थशास्त्र तथा वाणिज्य विश्वविद्यालय, सिजियाच्वांङगसँग शैक्षिक तथा अनुसान्धान विकासमा सहकार्य गर्नका लागि सम्झौता भएको छ ।  मध्यपश्चिमान्चल विश्वविद्यालय तर्फबाट उप......

अभियान जनमत

    कोरोना भाइरसको प्रकोपबाट नेपालको अर्थतन्त्रलाई जोगाउन के गर्नुपर्ला ?

  •   सरकारले जिम्वेवारीबोध गर्नुपर्यो ।
  •   प्रकोप नियन्त्रण निकाय गठन गर्नुपर्यो ।
  •   अन्तरराष्ट्रिय समुदायमा मद्दतका लागि पहल गर्नुपर्यो ।
Frox Job

भारतमा एकैदिन थपिए २६ हजारभन्दा धेरै संक्रमित
भारतमा एकैदिन थपिए २६ हजारभन्दा धेरै संक्रमित

असार २६, नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट दैनिक  संक्रमितको संख्या बढ्दै जाने क्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरुले शुक्रवार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन् । यो संख्या दैनिक संक्रमित भएकाहरुको संख्या मध्ये सबैभन्दा धेरै पनि हो ।  केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले एकैदिनमा ४७५ जनाको कोरोनाका कारण मृत्यु भएको पनि जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना भाइरस संक्रमित भएकाहरुको संख्या सात लाख ९३ हजार ८०२ पुगेको अधिकारीहरुले जानकारी दिएका छन्......

जनताको जीवनमा हस्तक्षेप गर्ने काम नगरौं
जनताको जीवनमा हस्तक्षेप गर्ने काम नगरौं

कोरोना भाइरसको व्यवस्थापनमा भारतले गलत तरीका अपनाएको बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजको धारणा छ । बजाजका अनुसार कोरोना भाइरस नियन्त्रण गर्न सरकारले जापान वा दक्षिण कोरिया जस्ता एशियाली देशबाट पाठ सिक्नुको सट्टा पश्चिमी मोडल अपनायो । पश्चिमी देश......

बढ्दै छ कोषको लगानी
बढ्दै छ कोषको लगानी

काठमाडौं । लगानीयोग्य पूँजीको मात्रा बढ्दै गएपछि नागरिक लगानी कोष (सीआईटी)को लगानी पनि पनि बढ्दै गएको छ । नयाँ नयाँ बचत योजना ल्याएपछि अहिले कोषमा लगानीयोग्य पूँजीको मात्रा बढेको छ । फलस्वरूप कोषले लगानीको दायरा पनि बढाउन थालेको छ । चालू आर्थिक वर......