जेठ ५, काठमाडौं । काठमाडौं महानगरका पुराना वस्ती रहेका वडाको मतगणना शुरु हुँदापनि बालेन साहको अग्रता भने झन झन बढ्दै गएको छ । ६५ हजार ८१ मत गन्दा साहको लौरोमा २५ हजार १८५ मत खसेको छ । एमाले उम्मेदवार स्थापितले भने १३ हजार ९८ मत मात्रै पाएका छन् । यो संगै साहको अग्रता बढेर १२ हजार ८७ पुगेको छ ।...
काठमाडौं । पञ्चायतकालदेखि नै वडामा निरन्तर विजयी हुँदै आएका नरसिंह व्यञ्जनकारलाई यसपटक भने उनकै भतिजले पराजित गरे। आफ्नो जीवनकालका सुनौला ५० वर्ष वडा अध्यक्षकै रुपमा बिताएका व्यञ्जनकारको ११औं पटकको बिजय यात्रा रोक्ने कारक बने उनकै भतिज रबिन व्यञ्जनकार । ललितपुर महागर...
जेठ ५, काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको ८० प्रतिशत मत परिणाम सार्वजनिक भइसकेको बताएको छ । आयोगले बिहीवार गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले ८० प्रतिशत स्थानीय तहको मत परिणाम आइसकेको बताए । उनले हालसम्म ५७० ओटा स्थानीय तहको निर्वा...
जेठ ५, काठमाडौं । नयाँ जनप्रतिनिधिका लागि गत वैशाख ३० मा भएको निर्वाचनअन्तर्गत करिब २० प्रतिशत स्थानीय तहको मत परिणाम आउन बाँकी रहेपनि २०७४ मा निर्वाचित जनप्रतिनिधिको कार्यकाल बिहीवारदेखि सकिएको छ । देशभरका ७५३ पालिकाका ३५ हजार २२१ पदका लागि भएको निर्वाचनमा तुलनात्मकरूपमा बढी मतदाता रहेका म...
जेठ ५, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने बताएका छन् । राष्ट्रियस भाको बिहीवारको बैठकमा आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले...
प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका सांसद विनोद चौधरीले शेयर बजारमा तरङ्ग ल्याउने गरि आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन् । बिहीवार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट विनियोजन विधेयकको सिद्धान्त तथा प्राथमिकतामाथिको छलफलमा बोल्दै यस्तो बताएका हुन् । उनले भने,...
काठमाडौं । नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ । नेपाल राष्ट्र बैंकले शुक्रवारका लागि एक अमेरिकी डलरको मूल्य १२४ रुपैयाँ ४४ पैसा कायम गरेको छ । यसको अर्थ बिहिबार एक डलर किन्न नेपालीहरुले १२४ रुपैयाँ ४४ पैसा तिर्नु परेकोमा शुक्रवार डलरको भाउ बढेर १२४ रुपैयाँ ६७ पैसा...
जेठ ५, काठमाडौं । नेपालमा विगत २४ घण्टामा थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीवार दिएको जानकारी अनुसार २ हजार ५८० पीसीआर परीक्षणमा १२ जना र १ हजार ४७ एन्टिजेन परीक्षणमा शून्य गरी कुल १२ जनामा भाइरसको संक्रमण देखिएको हो । त्यस्तै, विगत २४ घण्ट...
जेठ ५, काठमडौं । सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीवार बसेको गणतन्त्र दिवस–२०७९ मुल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो । गृहमन्त्री बालकृष्ण खाण...
जेठ ५, काठमाडौं । प्रहरीले अदालतबाट एक दिन कैद र ९ लाख रुपैयाँ जरिवाना तोकिएका फरार अभियुक्तलाई बिहीवार काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने व...