arthik abhiyan
समाचार
५ दिने राजकीय भ्रमणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी बुधवार म्यान्मा जाँदै

असोज २८, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी ५ दिने म्यान्मा भ्रमणका लागि बुधवार त्यसतर्फ प्रस्थान गर्नुहुँदैछ । म्यान्मा गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारीले यही बुधवारदेखि आइतवार (असोज २९ देखि कात्तिक ३ गते) सम्म त्यहाँको राजकीय भ्रमण गर्नुहुने...

विस्तृतमा →

हुण्डी कारोबारको रू. १३ लाख बरामद

असोज २८, काठमाडौं । विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालयको २ नं. ढाटबाट एक भारतीय नागरिकलाई अवैध रुपमा ल्याएको २ लाख भारतीय रुपैयाँसहित प्रहरीले मंगलवार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले दिएको जानकारीअनुसार भारत उत्तर प्रदेश बस्ने २४ वर्षीय आसुतोष सोनीको झोला जाँचका क्रम...

विस्तृतमा →

नेपाल–भारत ऊर्जा संयन्त्र बैठक बैंगलोरमा सम्पन्न, नेपाल–भारत–बंगलादेश बैठक ३ महीनाभित्र

असोज २८, काठमाडौं । नेपाल–भारत–बंगलादेश ऊर्जा व्यापारका लागि तीन महीनाभित्र त्रिपक्षीय बैठक बस्ने भएको छ । मंगलवार भारतको बैंगलोरमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय (जोइन्ट स्टेयरिङ कमिटी–जेएससी) बैठकले यस्तो निर्णय गरेको हो । भारतले बैठक डाक्ने निर्णय भएको बैठकमा सहभाग...

विस्तृतमा →

जुरे पहिरोले क्षति पुगेको भोटेकोशीको पुनर्निर्माण अन्तिम चरणमा, कात्तिक पहिलो साताबाट विद्युत् उत्पादन हुने

असोज २८, मेलम्ची । जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । पहिरोबाट विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि ६ महीना विद्युत् उत्पादन पूर्णरुपमा बन्द भएको ४५ मेगावाटको यस आयोजनाको पुनःनिर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।...

विस्तृतमा →

अस्पतालबाट अदालत लगिएका महरा ३ दिन म्याद थपिएपछि फेरि अस्पतालमै

असोज २८, काठमाडौं । संसद सचिवालयकी कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्ण बहादुर महरा पुनः अस्पताल भर्ना भएका छन् । मंगलवार जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएका महरालाई थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न जिल्ला न्यायाधीश दीपक कुमार दाहालको इजलासले अनुमति दिएको थियो ।...

विस्तृतमा →

नेपाल प्रहरीमा ३ हजार ५९६ दरबन्दी थप, कुन -कुन पदमा थपियो दरबन्दी ?    

असोज २८, काठमाडौं । नेपाल प्रहरीमा तीन हजार ५९६ दरबन्दी थप भएको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक र तीन प्रहरी उपरीक्षकसहित दरबन्दी थप भएको हो । मन्त्रिपरिषद्को निर्णयअनुसार थपिएको दरबन्दी कार्यान्वयनका लागि गृह मन्त्रालयले प्रहरीलाई पत्राचार गरेसँगै पदपूर्ति कार्यान्वयनको चरणमा गएको छ । नेप...

विस्तृतमा →

निवर्तमान सभामुख महरालाई ३ दिन हिरासतमा राख्न अनुमति

असोज २८, काठमाडौं । काठमाडौं जिल्ला अदालतले  निवर्तमान सभामुख कृष्णबहादुर महरालाई  तीन दिन हिरासतमा राख्न  प्रहरीलाई अनुमति दिएको छ । संसद सचिवालयमा कार्यरत एक कर्मचारीलाई बलात्कार गर्न खोजेको आरोप लागेका  महरालाई  अदालतले तीन दिन हिरासतमा राख्ने अनुमति दिएको हो  ।...

विस्तृतमा →

अर्थमन्त्री डा. खतिवडा अमेरिका प्रस्थान, विश्व बैंक र आईएमएफका वरिष्ठ अधिकारीहरुसँग द्विपक्षीय छलफल हुने

असोज २८, काठमाडौं । विश्व बैंक समूह र अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री डा. युवराज खतिवडा मंगलवार संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् । विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष अन्तर्गत नेपाल दक्षिण पूर्व एशियाली मतदान समूहको सदस्य रहेको सन्दर्भमा...

विस्तृतमा →

 हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन निर्माण गर्न अन्तरराष्ट्रिय बोलपत्र आह्वान  

असोज  २८, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुल २२० केभी क्षमताको हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन आयोजनाअन्तर्गत हेटौंडा–भरतपुर खण्ड निर्माणका लागि पुनः अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेको छ ।   भारतीय निर्माण व्यावसायी कम्पनी आईकम टेल लिमिटेडको कामको प्रगति सन...

विस्तृतमा →

जनकपुर विमानस्थलमा तोडफोड गर्ने सांसद साह त्रिभुवन विमानस्थलबाट पक्राउ

असोज २८, काठमाडौं । सोमवार जनकपुर विमानस्थलमा बुद्ध एयरको काउन्टर तोडफोड गर्ने राजपा सांसद प्रमोद साह पक्राउ परेका छन् । उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले मंगलवार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो । त्रिभुवन विमानस्थलबाट ओखलढुंगा जाँदै गरेका उनलाई पक्राउ गरिएको...

विस्तृतमा →