फागुन २१, काठमाडौं । हुलाकी राजमार्ग हुँदै भारतको सीमासँग पुग्ने सहायक सडकमध्ये ११ ओटा सडक निर्माण सम्पन्न हुने चरणमा छ । भारतीय सहयोगमा निर्माण भएका नौ र नेपाल सरकारको लगानीमा निर्माण भइरहेका दुई गरी ११ ओटा सडक सम्पन्न हुन लागेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जानकारी दिएको छ । ...
फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीवार भएको सहमतिमा शुक्रवार हस्ताक्षर भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री एवं वार्ता टोलीका संयोजक रामबहादुर थापा र सदस्य डा राज...
फागुन २१, काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/ ७९ को बजेट निर्माणका लागि लेखनको तयारी अघि बढाएको छ । मन्त्रालय स्रोतका अनुसार सो मन्त्रालयका वरिष्ठतम सहसचिव डा रामप्रसाद घिमिरेको संयोजकत्वमा बजेट लेखन समिति बनाएको हो। उनको नेतृत्वमा रहेको समितिमा सहसचिवहरू रामेश्वर दंगाल, श्रीकृष्ण नेपाल...
काठमाडौं । स्वचालित मूल्य प्रणालीअनुसार २ हप्तामै इन्धनको मूल्य बढेपछि हवाई सेवाप्रदायक कम्पनीहरूले हवाई टिकटको मूल्य पनि बढाएका छन् । शुक्रवार (आज)देखि लागू हुने विभिन्न सेक्टरमा न्यूनतम रू. ३५ देखि अधिकतम रू. २२० सम्म भाडा बढेको छ । नेपाल आयल निगमले यही फागुन ४ गते हवाई इन्धनको मूल्य रू. ६७ पुर...
काठमाडौं । घरजग्गाको कारोबारलाई संस्थागत बनाई व्यवस्थित तथा पारदर्शी बनाउन सरकारले अध्ययन शुरू गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले घरजग्गाको कारोबार गर्न आधिकारिक संस्था बनाउन विभिन्न अवधारणामाथि अध्ययन शुरू गरिरहेको छ । घरजग्गाको कारोबार गर्न एउटा मान्यता प्राप्त र विश्व...
काठमाडौं । भारतले हालै जारी गरेको अन्तरदेशीय विद्युत् आयात निर्यात सम्बन्धी कार्यविधिको स्वागत गर्दै ऊर्जा व्यवसायीले त्यसलाई पूर्णता दिन क्रस बोर्डर इलेक्ट्रिसिटी ट्रेड (सीबीईटी) गाइडलाइन बनाउन नेपाल सरकारसँग माग गरेका छन् । साथै, विद्युत् नियमन आयोगले पनि यथाशीघ्र सीबीईटी रेगुलेशन जारी गर्नुपर्ने...
काठमाडौं । सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष( आव)को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो । अर्थशास्त्रीहरूका अनुसार लगातार २ त्रैमासमा आर्थिक वृद्धिदर ऋणात्म...
काठमाडौं (अस) । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्मा अर्यालले रासायनिक मल अभावको अन्त्य भएको घोषणा गरेकी छन् । बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालमा अब मल अभावले कृषि उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य भएको भएको उद्घोष गरेक हुन् । मन्त्री अर्यालका अनुसार मन्त्राल...
सिन्धुली । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको ५ वर्षमा देश खाद्यान्नमा आत्मनिर्भर बन्दै निर्यात गर्न सक्ने अवस्थामा पुग्ने बताउनुभएको छ । सुनकोशी–मरिन डाइभर्शन बहुउद्देश्यीय आयोजनाको बिहीवार शिलान्यास गर्दै प्रम ओलीले यस्तो दाबी गर्नुभएको हो । तराईका पाँच जिल्ला (बारा, रौतहट, सर्लाही, महोत...
वीरगञ्ज । कोरोना महामारीको असरबाट तंग्रिने प्रयत्नमा रहेका उद्योगी व्यवसायीले उधारो असुलीसम्बन्धी कानून ल्याउन माग गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०७८/८९ को बजेटमार्फत नै यसको नीतिगत प्रबन्ध मिलाउनुपर्ने सुझाव उद्यमीहरूको छ । राजनीतिक संक्रमणको निकाससँगै स्थिरता बहाली हुने र विकासका गतिविध...