ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | English
arthik abhiyan
समाचार
भट्टराई नेतृत्वको सहमतीय सरकार असम्भव

पुस १२, इलाम (अस) । काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले बाबुराम भट्टराई गठबन्धनको सरकारलाई एक मिनेट पनि स्वीकार्न नसकिने बताएका छन् । नेपाल प्रेस युनियन इलाम शाखाले बिहीवार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केसीले यस्तो बताएका हुन् । ‘सत्ता प्राप्तिका लागि काङ्ग्रेसले विचार बन्दकी...

विस्तृतमा →

द्वन्द्वकालका दोषीलाई कारबाही भएन : उपाध्याय

पुस १२, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष केदारनाथ उपाध्यायले द्वन्द्वकालका दोषीलाई सरकारले कानूनबमोजिम कारबाही गर्न नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् । मानवअधिकार पत्रकार सङ्घ (हुर्जा) नेपालले आफ्नो आठौं वार्षिकोत्सवको अवसरमा बिहीवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बत...

विस्तृतमा →

भारतीय उच्च नेताको नेपालप्रति चासो

मुखर्जीलाई नेपाल भ्रमणको निम्तो पुस ११, काठमाडौं । पाँचदिने औपचारिक भारत भ्रमणमा रहेका राष्ट्रपति डा. रामवरण यादवले समकक्षी प्रणव मुखर्जीलाई नेपाल भ्रमणको औपचारिक निम्तो दिएका छन् । रायसिना हिलस्थित राष्ट्रपति भवनमा बुधवार मुखर्जीसँग भएको भेटमा यादवले उनलाई नेपाल भ्रमणको निम्तो दिएका हुन् । ‘...

विस्तृतमा →

एमाओवादीको सर्वसत्तावाद मान्य हुँदैन

पुस ११, काठमाडौं (अस) । काङ्ग्रेस सभापति सुशील कोइरालाले एमाओवादीले सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाएका छन् । आफ्नै निवासमा बुधवार आयोजित चियापान कार्यक्रममा २ सय ४० निर्वाचन क्षेत्रका क्षेत्रीय सभापतिहरूलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘एमाओवादीले जालझेल, डर, धाक र धम्की देखाएर सब...

विस्तृतमा →

सहमतिमा ढिला गरे जनताले माफी दिँदैनन् : श्रेष्ठ

पुस ११, चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक दलहरूले सहमति गर्न ढिलो गरे जनताले माफी नदिने बताएका छन् । चितवनको सौराहामा बुधवारबाट शुरू भएको नवौं अन्तरराष्ट्रिय हात्तीदौड प्रतियोगिताको उद्घाटनका क्रममा उनले यस्तो बताएका हुन् । ‘देश दुर्घटनातर्फ जान सक्ने सम्भावना...

विस्तृतमा →

जनयुद्धको बाटो छोडेका छैनौं : पौडेल

पुस ११, काठमाडौं (अस) । एमाओवादीले आफ्नो पार्टीले अझै सशस्त्र युद्धको बाटो नछाडेको दाबी गरेको छ । नेपाल राष्ट्रिय बुद्धिजीवी सङ्गठनले ११९औं माओ जयन्तीको अवसरमा बुधवार राजधानीमा आयोजना गरेको गरेको एक कार्यक्रममा एमाओवादी नेता एवम् प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले यस्तो दाबी गरेका...

विस्तृतमा →

काङ्ग्रेस क्षेत्रीय भेलाको निष्कर्ष

लोकतन्त्र संस्थागत गर्न कोइराला नेतृत्वमा सहमतीय सरकार सुन्दरीजल, १० पुस । काङ्ग्रेसका क्षेत्रीय सभापतिहरूको राष्ट्रिय भेलाले काङ्ग्रेस सभापति सुशील कोइरालाको नेतृत्वमा सहमतीय सरकार निर्माण गर्नु एकमात्र विकल्प भएको निष्कर्ष निकालेको छ । चारबुँदे काठमाडौं थली घोषणपत्र जारी गर्दै मङ्गलवार सकिएको उ...

विस्तृतमा →

सत्तारूढ गठबन्धन पुनःस्थापनाका पक्षमा

पुस १०, काठमाडौं । सत्तारूढ गठबन्धन दलहरूको मोर्चा ‘सङ्घीय, लोकतान्त्रिक, गणतान्त्रिक गठबन्धन’ले संविधानसभा पुनःस्थापनाको माग अघि सारेको छ । संविधानसभाको नयाँ निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण गर्न दलहरूबीच छलफल चलिरहेका बेला गठबन्धनले यस्तो प्रस्ताव अघि सारेको हो । गठबन्धन...

विस्तृतमा →

‘न्यायालयमा पनि राजनीतिक सङ्क्रमणको प्रभाव’

पुस १०, काठमाडौं (अस) । प्रधान न्यायाधीश खिलराज रेग्मीले न्यायालयभित्र पनि वर्तमान राजनीतिक सङ्क्रमणको प्रभाव परेको बताएका छन् । नेपाल बार एशोसिएशनले मङ्गलवार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा रेग्मीले यस्तो बताएका हुन् । ‘प्रधान न्यायाधीश र न्यायपरिषद्ले चाहेर मात्र न्यायाधीश नियुक्ति हुन...

विस्तृतमा →

भट्टराई सरकार भ्रष्टहरूको अखडा : यादव

पुस १०, इटहरी । मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भट्टराई सरकार भ्रष्टहरूको अखडा भएको आरोप लगाएका छन् । सुनसरीको इटहरीमा मङ्गलवार पत्रकारहरूसँगको अन्तरक्रिया कार्यक्रममा यादवले यस्तो बताएका हुन् । ‘जनविश्वास गुमाइसकेको वर्तमान सरकारको बहिर्गमन नै निकासका लागि अन्तिम विकल्प ह...

विस्तृतमा →