arthik abhiyan
समाचार
समृद्धिका लागि विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडौं : प्रधानमन्त्री

असोज १, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिलाई उत्पादनसँग जोडेर ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूर्तिमा सघाउन वैज्ञानिकहरुलाई आग्रह गर्नुभएको छ ।     सातौं राष्ट्रिय विज्ञान दिवसको अवसरमा बुधवार यहाँ आयोजित मूल कार्यक्रममा प्रध...

विस्तृतमा →

आज पनि दिनभर पानी पर्ने, अझै मनसुन लम्बिने अनुमान

असोज १, काठमाडौं । मनसुनी न्यूनचापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेकाले बुधवार पनि वर्षा निरन्तर हुने सम्भावना रहेको छ । मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार  गएरातिदेखि शुरु भएको वर्षा बिहीवार बिहानसम्म कायम रहने छ । काठमाडौं  उपत्याकामा  बुधवार दिनभ...

विस्तृतमा →

आज निर्माणका देवता  अर्थात् विश्वकर्माको पूजाआजा गरीदैं

असोज १, काठमाडौं । कन्या अर्थात् आश्विन संक्रान्तिका दिन बुधवार सडक, भवन आदि संरचना निर्माणका अधिष्ठाता देवता विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाइँदैछ । वास्तुशास्त्री,इञ्जिनीयर,कालीगढहरू आदिले यो दिवस मनाउँछन् । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको ब...

विस्तृतमा →

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकको १४ अर्ब सहुलियत ऋण

काठमाडौं । सरकारले गत आर्थिक वर्षदेखि शुरू गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंक अन्तर्गतको अन्तरराष्ट्रिय विकास संस्था (आईडीए) ले रू. १३ अर्ब ६५ करोड (१२० मिलियन डलर) सहुलियत ऋण स्वीकृत गरेको छ । अर्थ मन्त्रालयका अनुसार विश्व बैंकले ‘युथ इम्प्लोयमेन्ट ट्रान्सफर्मेशन इनिसिएटिभ प्र...

विस्तृतमा →

राष्ट्र बैंकले ग्रामीण विकासको शेयर बेच्दै

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २ लाख ९९ हजार ९८२ कित्ता संस्थापक शेयर लीलाम बढाबढबाट विक्री हुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलवार सूचना जारी गर्दै सो संस्थाको संस्थापक शेयर किन्न चाहनेले मंगलवारदेखि कात्तिक ४ गतेसम्मको लागि आवेदन पेश गर्न सक्ने जानकारी दिएको छ ।  राष...

विस्तृतमा →

सञ्चय कोषको लगानी ३३८ अर्ब, गत आवको खुद नाफा ३ अर्ब ७५ करोड

काठमाडौं  । कर्मचारी सञ्चय कोषले विभिन्न क्षेत्रमा रू. ३ खर्ब ३८ अर्ब ६ करोड लगानी गरेको छ । उक्त रकममध्ये करीब ५३ प्रतिशत अर्थात् रू. १ खर्ब ७९ अर्ब १७ करोड सञ्चयकर्ताले नै सापटी लिएका छन् । सञ्चयकर्ताले घर बनाउन र गाडी किन्नका लागि यस्तो सापटी लिएका हुन् । गत असार मसान्तसम्म सञ्चय कोषमा कर...

विस्तृतमा →

४ वर्षअघि लगाइएको सडकको ठेक्का कार्यान्वयन भएन, स्थानीय सरकार खाल्डाखुल्डी पुर्दैै

भदौ ३१, काठमाडौं । संघीय सरकारले कालोपत्रसहित सडक स्तरोन्नतिका लागि ४ वर्षअघि नै बोलपत्र आह्वान गरे पनि काम हुन सकेको छैन । गोकर्ण–माइतीनेपाल–भीमदेव–पाखाथोक सडक कालोपत्रका लागि २०७२ सालमै डिभिजन सडक कार्यालय मीनभवनले ठेक्का लगाएको थियो । तीन पटक म्याद थपे पनि बजेट नभएको भन्दै काम ह...

विस्तृतमा →

विश्वको दोस्रो र छैटौं ठूलो अर्थतन्त्र चीन र भारत छिमेकमा छन्, बजारको कुनै समस्या छैन : परराष्ट्रमन्त्री ज्ञवाली

भदौ ३१, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । पूर्व सांसद मञ्चले मंगलवार काठमाडौंमा आयोजना गरेको ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श...

विस्तृतमा →

‘भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, २०७६’ राष्ट्रिय सभाबाट पारित

भदौ ३१, काठमाडौं । राष्ट्रिय सभाको बैठकले बहुचर्चित एवं बहुप्रतिक्षित ‘भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक, २०७६’ लाई बहुमतले पारित गरेको छ । मंगलवारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सदनको सो विधेयक प्रस्तुत गरेकी थिइन् । मन्त्री अर्यालले विधेय...

विस्तृतमा →

म्याद थपका समस्या समाधानको लागि मन्त्री गुहार्दै महासंघ, सार्वजनिक खरीद नियमावलीमा संशोधनको माग

भदौ ३१, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले परियोजनाको म्याद थपको व्यवस्था संशोधनका लागि पहल गरिदिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईलाई आग्रह गरेको छ । ‘सार्वजनिक खरीद (आठौं संशोधन) नियमावली, २०७६’ मा सम्पन्न हुन नसकेका परियोजनाहरुको हकमा १ वर्ष म्याद थपको...

विस्तृतमा →