arthik abhiyan
समाचार
पोषणसम्बन्धी छैटौं विश्व सम्मेलन जापानमा हुँदै

काठमाडौं । पोषणसम्बन्धी सेवाको विस्तारका लागि आगामी छैटौं विश्व सम्मेलन जापानको टोकियो शहरमा आयोजना हुने भएको छ । ‘पृथ्वी र मानवजाति दुवैलाई पोषित गर्ने’ नाराका साथ सन् २०२० मा सो सम्मेलन टोकियोमा हुने भएको हो । चारदिने पाँचौं अन्तरराष्ट्रिय सम्मेलन दक्षिण एशियामै नेपालमा पहिलोपटक आयोजना...

विस्तृतमा →

रूप ज्योति पक्राउ

काठमाडौं । ज्योति समूहका उपाध्यक्ष तथा पूर्व अर्थ सहायकमन्त्री रूप ज्योतिलाई महानगरीय प्रहरी परिसरले बिहीवार साँझ ठगीको आरोपमा पक्राउ गरेको छ । प्रहरीले ज्योतिलाई सिंगापुरबाट फर्कने क्रममा त्रिभुवन विमानस्थलबाट पक्रेको हो । उनलाई जग्गा कारोबारमा ठगी गरेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । जिल्...

विस्तृतमा →

एटीएम ह्याक प्रकरण : चिनियाँ ह्याकरलाई थुनामा राख्न उच्च अदालत पाटनको आदेश

काठमाडौं । गत भदौ १४ गते एटीएम प्रणाली ह्याक गरी नेपालका केही एटीएमबाट करोडौं रकम चोरी गर्ने ६ जना चिनियाँ ह्याक ह्याकरलाई उच्च अदालत पाटनले बिहीवार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । अदालतको वाणिज्य इजलाशले पक्राउ परेका चिनियाँ ह्याकरसँगै पक्राउ परेका तीन जना नेपालीलाई भने धरौटीमा रिहा गर्...

विस्तृतमा →

निर्जीवन बीमा व्यवसाय : पहिलो त्रैमासमा रू. ७ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७६/७७ को पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन १४ दशमलव ८५ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा रू. ६ अर्ब १३ करोड बीमाशुल्क संकलन गरेका निर्जीवन बीमा कम्पनीहरूले चालू आवको सोही अवधिमा रू. ७ अर्ब ४ करोड बीमाशुल्क संकलन गरे । निर्जीवन बीमा...

विस्तृतमा →

मुद्दती निक्षेपमा रू. १ अर्ब ६३ करोड लगानी गर्दै राष्ट्र बैंक

कात्तिक २१, काठमाडौं । नेपाल राष्ट्र बैंकले मुद्दती निक्षेपमा रू. १ अर्ब ६३ करोड ९४ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा १ वर्षे मुद्दती निक्षेपको रूपमा लगानी गर्न लागेको हो । राष्ट्र बैंकले उक्त रकम २०७६ मङ्सिर १ गतेदेखि २०७७ कात्तिक ३० ग...

विस्तृतमा →

धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले पाए अनुमति

कात्तिक २१, गलेश्वर । यस वर्षको शरद याममा संसारको सातौँ अग्लो धवलागिरि हिमाल (८१६७ मि) को आरोहणका लागि तीन समूहका ३१ जनाले अनुमति लिएका छन् । पर्यटन विभाग पोखराका अनुसार कात्तिकको पहिलो सातासम्म शरद याममा धवलागिरि हिमाल आरोहणका लागि ३१ जनाले अनुमति लिएको र उनीहरुबाट रू. ३२ लाख रोयल्टी प्राप्त भएक...

विस्तृतमा →

एसएएडीसीको सातौं सम्मेलन शुक्रवारदेखि, २४ देशका पशु वैज्ञानिक पोखरामा भेला हुँदै

कात्तिक २१, कास्की । पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रवारदेखि पोखरामा हुँदैछ ।  नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करीब २४ दे...

विस्तृतमा →

धितोपत्र बोर्डको अध्यक्ष छनोट गर्न समिति गठन

काठमाडौं । गत असोज मसान्तदेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष छनोटका लागि राष्ट्रिय योजना आयोगका सदस्यको संयोजकत्वमा ३ सदस्यीय समिति गठन भएको छ । मंगलवार बसेको मन्त्रीस्तरीय बैठकले सेबोनको अध्यक्ष छनोट गर्न अर्थ मन्त्रालयमार्फत राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएपछि बुधवार समि...

विस्तृतमा →

फागुनसम्म तीन अन्तरराष्ट्रिय गन्तव्यमा उडान गर्ने तयारी

काठमाडौं । वित्तीय संकटमा रहेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आगामी ४ महीनाभित्र तीन अन्तरराष्ट्रिय गन्तव्यमा उडान शुरू गर्ने भएको छ । दुई वाइड बडी जहाज पूर्णरूपमा सञ्चालन गर्न नसक्दा आलोचित निगमले फागुनसम्ममा जापानको नारिता, साउदी अरेबियाको रियाद र चीनको क्वाङचाउ उडान गर्ने बताएको छ ।&n...

विस्तृतमा →

राजस्व बोर्ड गठन लम्बिने संकेत

काठमाडौं । राजस्व बोर्ड गठनबारे अर्थ मन्त्रालय र कानून मन्त्रालयबीच मतान्तर रहँदा बोर्ड गठनको प्रक्रिया लम्बिने संकेत देखिएको छ । अर्थ मन्त्रालयले विकास समिति ऐनमार्फत बोर्ड स्थापनाको मस्यौदा पठाएपछि कानून मन्त्रालयले त्यसमा असहमति जनाएको छ । राजस्व बोर्ड अस्थायी प्रकृतिको बनाउन खोजेको भन्दै कानू...

विस्तृतमा →