ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | NBA
arthik abhiyan
समाचार
प्रादेशिक संरचनामा विस्तार हुँदै शिक्षा पत्रकार समूह 

साउन २३, काठमाडौं । दुई दशकदेखि शिक्षासँग सम्वन्धि खोज र अनुसन्धानमा सक्रिय रहँदै आएको क्रियाशिल शिक्षा पत्रकार समूह (सिपस) ले सांगठनिक संरचनालाई प्रदेश तहसम्म बिस्तार गर्ने निर्णय गरेको छ । समूहको गत साउन २१ ग्ते बसेको कार्यसमिति बैठकले संस्थाको प्रदेश कमिटी गठनका लागि संयोजक तोक्ने निर्णय समेत गरे...

विस्तृतमा →

कोरोना संक्रमणबाट ७० जनाको मृत्यु पुष्टि, संक्रमितको संख्या २२२१४ पुग्यो

साउन २३, काठमाडौं । नेपालमा शुक्रवार थप ४६४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार नेपालमा हाल ६ हजार ३३० सक्रिय संक्रमित रहेका छन्...

विस्तृतमा →

सुनको मूल्य फेरि बढ्यो तोलामा एक हजार

साउन २३, काठमाडौं । नेपाली बजारमा शुक्रवार पनि सुनको मूल्यले किर्तिमानी उचाई कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य अघिल्लो दिनको तुलनामा रू.१ हजारले बढेको  हो ।  महासंघका अनुसार छापावाला सुनको प्रतितोला रू.१ लाख ३ हजार ५०० र  तेजाबी सुन प्रत...

विस्तृतमा →

पर्वतीय पर्यटनमा आवद्ध डेढ लाखभन्दा बढी श्रमशक्ति बेरोजगार

साउन २३, काठमाडौं । कोरोना भाइरसका कारण पर्वतीय पर्यटन (ट्रेकिङ र पर्वतारोहण) क्षेत्रमा आवद्ध डेढ लाखभन्दा बढी श्रमशक्ति बेरोजगार बनेका छन् ।  यस्तै सिजनको साढे चार महीना यो क्षेत्र पूर्ण रुपमा ठप्प हुँदा यस क्षेत्रमा आवद्ध नेपालको पर्वतीय पर्यटन क्षेत्रले करीब रू. १० अर्बभन्दा बढिको नोक्सान...

विस्तृतमा →

अनलाइन खाता खोल्ने बढे

काठमाडौं । बन्दाबन्दीमा हजारौं ग्राहकले अनलाइनबाट खाता खोलेका छन् । यसबाट बैंकमा रकम जम्मा गर्न मिले पनि झिक्न भने बैंक नै जानुपर्ने भएकाले डिजिटल कारोबार बढाउन अझै चुनौती रहेको देखिन्छ । कोरोना तथा बन्दाबन्दीले गर्दा अधिकांश बैंकले अनलाइन खाता खोल्न जोड दिएका छन् । अनलाइन खाता लक्षित गरी बैंकहरू...

विस्तृतमा →

सुरुङ मार्गको ‘लागत रेट अनुमान गर्ने नर्म्स’ तयार

काठमाडौं । नेपालमा पहिलोपटक सडक सुरुङ मार्ग (टनेल) निर्माणका लागि आफ्नै मापदण्ड तयार भएको छ । सडक विभागले बनाएको ‘सुरुङ मार्ग लागत रेट अनुमान गर्ने नम्र्स’लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेसँगै नेपालमा सडक तथा विभिन्न राजमार्गहरूमा बनाइने सुरुङ मार्गका लागि आफ्नै मापदण्ड लागू हुने भए...

विस्तृतमा →

२०२० मा नेपाल आउने विप्रेषण २९% ले घट्ने : एडीबी

काठमाडौं । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा आएको संकुचनले नेपाललगायत एशियाली मुलुकहरूमा आउने विप्रेषण आप्रवाह उच्च दरले घट्ने एशियाली विकास बैंक (एडीबी) को पछिल्लो अध्ययनले देखाएको छ । सन् २०२० मा एशियाली मुलुकहरूमध्ये नेपालमा सबैभन्दा बढी झन्डै २९ प्रतिशतले भित्रने विप्रेषणमा गिरावट आउने...

विस्तृतमा →

७१.६% ले ब्याज छूट नपाएको तथ्यांक सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोरोना प्रभावित व्यवसायीलाई लक्षित गरी कर्जाको साँवा, किस्ता तथा ब्याज भुक्तानीमा दिएको छूट सुविधा सबै ग्राहकले उपयोग गर्न नपाएको तथ्यांक सार्वजनिक गरे पनि बैंक तथा वित्तीय संस्थाहरूले भने केन्द्रीय बैंकको निर्देशनअनुसार ऋणीलाई छूट सुविधा दिएको दाबी गरेका छन् । राष...

विस्तृतमा →

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : विवाद समाधान गर्ने जिम्मा ऊर्जा मन्त्रालयलाई नै

काठमाडौं । सरकारले लोडशेडिङ अन्त्य भएपछिको डेडिकेटेड फिडर र ट्रंकलाइनबापतको विद्युत् महसुल विवादसम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न ऊर्जा मन्त्रालय नै जिम्मेवारी दिएको छ । सोमवारको मन्त्रिपरिषद् बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो । बिहीवार सरकारका प्रव...

विस्तृतमा →

बन्द भएका उद्योग सञ्चालनमा ल्याउन सरकारी पहल शुरु

साउन २२, काठमाडौं । सरकारले विगतमा सञ्चालनमा रहेका तर विभिन्न कारणले बन्द भएका उद्योग तथा प्रतिष्ठान सञ्चालन गर्न सकिन्छ कि सकिंदैन भन्ने पत्ता लगाउनका लागि पहल थालेको छ ।            सरकारको साधन तथा स्रोतको लगानी भएको, ठूलो भौतिक पूर्वाधारसमेत रहेका उद्योग तथा प्रतिष...

विस्तृतमा →