arthik abhiyan
समाचार
त्रिभुवन विमानस्थलमा ड्युटी फ्री शप सञ्चालनको तयारी

काठमाडौं (अस) । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले ड्युटी फ्री शप पुनः सञ्चालनका लागि कार्ययोजना तयार गरेको छ । कार्यालयले यसबारे अध्ययन गरी पर्यटन मन्त्रालयमा कार्ययोजना पेश गरेको हो ।   पर्यटनमन्त्री योगेश भट्टराईले गत भदौमा विमानस्थलमा ड्युटी फ्री शप पुनः सञ्चालनका निम्ति विक्री गरिने...

विस्तृतमा →

जीवन बीमा व्यवसाय : ३ महीनामा साढे २१ अर्ब बीमाशुल्क संकलन

काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासमा जीवन बीमा कम्पनीहरूको बीमाशुल्क संकलन ४१ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा रू. १५ अर्ब २५ करोड ९२ लाख बीमाशुल्क संकलन गरेका बीमा कम्पनीहरूले चालू आवको सोही अवधिमा रू. २१ अर्ब २५ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ...

विस्तृतमा →

नेप्से परिसूचक ११३९ विन्दुमा, घटेको बजारमा २८ करोड भन्दा बढीको कारोबार

कात्तिक १९, काठमाडौं । मंगलवार नेप्से परिसूचक घटेर बन्द भएको छ ।  लामो समयदेखि घट्दो क्रमलाई निरन्तरता दिएको बजारमा गत कारोबार दिन सामान्य सुधार देखिए पनि मंगलवारको कारोबारमा परिसूचक शून्य दशमलव ८१ अंक घटेको छ । कारोबार शुरु भएको अवधिदेखि दोस्रो घण्टाको अवधिमा सामान्य घटवढ हुँदै गरेको परिसूच...

विस्तृतमा →

सुनको मूल्य घट्यो, कति पुग्यो तोलाको ?

कात्तिक १९, काठमाडौं  । नेपाली बजारमा सुनको मूल्य घटेको छ ।  नेपाल सुनचाँदी  व्यावसायी महासंघका अनुसार सुनको मूल्य मंगलवार रू.७० हजार ८०० मा कारोबार भइरहेको छ । सोमवार सुनको मूल्य प्रतितोला रू.७१ हजार थियो ।  आइतवार भने सुनको मूल्य प्रतितोलाको रू.७१ हजार २००मा कारोबार भएको...

विस्तृतमा →

राष्ट्रपतिद्वारा नवनियुक्त प्रदेश प्रमुखलाई शपथ ग्रहण

कात्तिक १९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।  राष्ट्रपति भवन, शीतलनिवासमा आज आयोजित विशेष समारोहमा उहाँले नवनियुक्त प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ (प्रदेश नं १), तिलक परियार (प्रदेश नं २), विष्णुप्रस...

विस्तृतमा →

प्राधिकरण टुक्र्याउने कानूनको मस्यौदा तयार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई नियामक निकाय र सेवाप्रदायक गरी दुई अलग–अलग संरचना बनाउने गरी कानूनको मस्यौदा तयार भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कानूनको मस्यौदामा अर्थ, गृह र परराष्ट्र मन्त्रालयबाट रायसुझाव आइसकेको  तथा कानून मन...

विस्तृतमा →

कृषि र खाद्य सुरक्षामा एडीबीको सहयोग : रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत

काठमाडौं । एशियाली विकास बैंक (एडीबीले) नेपालको कृषि विकास र खाद्य सुरक्षासम्बन्धी नीतिगत सुधारमा ऋण सहयोग गर्ने भएको छ । एडीबी बोर्ड बैठकले नेपालको कृषि र खाद्य सुरक्षाका लागि रू. ५ अर्ब ६० करोड ऋण स्वीकृत गरेको हो । नेपालको खाद्य सुरक्षाका उपायहरूमा सुधार, कृषि व्यापारको मापदण्ड बनाउन तथा कृषिक...

विस्तृतमा →

राष्ट्रपति भण्डारीद्वारा नयाँ प्रदेश प्रमुख नियुक्त

काठमाडौं  । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिश गरेका सातओटै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई नियुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सात प्रदेशका प्रमुखको नाम सिफारिश गरेको थियो । राष्ट्रपतिले प्रदेश–१ को प्रमुखमा सोमनाथ अधिकारी, प्रदेश–२ मा तिलक परिय...

विस्तृतमा →

श्रम समझदारी तत्काल कार्यान्वयनमा लैजान यूएई सहमत

काठमाडौं । गत जेठमा नेपालसँग भएको श्रम समझदारीलाई तत्काल कार्यान्वयनमा लैजान संयुक्त अरब इमिरेट्स (यूएई) सहमत भएको छ । नेपाल–यूएई संयुक्त कार्यसमूहको २ दिनसम्म काठमाडौंमा चलेको पहिलो बैठकले दुई देशबीचको समझदारीलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।  नेपाली टोलीको नेतृत्व गरेका श्रम...

विस्तृतमा →

जन्मकैद सजायको माग दाबीसहित आलमविरुद्ध मुद्दा दर्ता

काठमाडौं (अस) । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जन्मकैद सजायको माग दाबीसहित जिल्ला सरकारी वकिलको कार्यालय रौतहटले सोमवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख खडिन्डराज कटवालका अनुसार उनीमाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र व...

विस्तृतमा →