आगामी आवदेखि बंगलादेशमा विद्युत् निर्यात गर्ने सरकारको घोषणा

Share News

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष (आव)देखि बंगलादेशमा विद्युत् निर्यात गर्ने घोषणा गरेको छ । 

मंगलवार आगामी आव ०८१/८२ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । अर्थमन्त्री पुनकोे बजेट भाषण जारी छ । 
 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।