धान फल्ने खेतमा प्लटिङ [तस्वीर]

Share News

पर्साको लक्ष्मनवाको धानखेत र पृष्ठभूमिमा निर्माण भएका घरहरू । पछिल्लो समयमा धान फल्ने खेतमा प्लटिङ गरी धमाधम आवासीय संरचना निर्माण गर्ने क्रम बढेको छ । तस्वीर : ओमप्रकाश खनाल/आर्थिक अभियान

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।