हनुमानढोकामा ठड्याइयो चीर, शुरु भयो होली [तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठक अगाडि र‌ङ्गीचङ्गी ध्वजाले सजाइएको चीर ठड्याइएको छ । 

हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएको हो । यससँगै देशभर फागु अर्थात् होली पर्व शुरु भएको मानिन्छ । पर्व शुरु भएसँगै होलीको रमझम पनि शुरु भएको छ । 

यस वर्षको होली पर्व भने फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराई र मधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।