काठमाडौं । गत रातीदेखि परेको अविरल बर्षाका कारण काठमाडौंको हनुमानढोका क्षेत्र डुवानमा परेको छ । काठमाडौका नदी आसपासका क्षेत्र सहित अन्य मुल सडकमा समेत पानिको सहत बढ्दा यात्रामा असहज पैदा भएको छ ।
तस्वीर: सुनिल शर्मा/ आर्थिक अभियान