मातातीर्थ औंसीको दिन मखन महादेव र मच्छिन्द्रबहालमा श्रद्धालु पुगेपछि‍‍...[तस्वीरहरू]

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । आज मातातीर्थ औंसी । आमाको मुख हेर्ने पर्वको रूपमा जन्मदिने आमाप्रति श्रद्धा, भक्ति र सम्मानका साथ देशभर मनाइँदैछ ।

वैशाख कृष्ण औंसीका दिन मनाइने यो पर्वका अवसरमा काठमाडौंको मखन महादेव मन्दिर र मच्छिन्द्रबहालमा आज बिहानैदेखि श्रद्धालुको घुइँचो थियो । 

हेर्नुस् तस्वीरहरू


 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।