मौद्रिक नीति : कम्तीमा ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गरिने

Share News

काठमाडौं । मौद्रिक नीतिमा कम्तीमा ७ महीनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्य राखिएको छ । 

गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार (आज) सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा यस्तो उल्लेख छ । 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।