काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले सामूहिक लगानी कोषहरूको लागि छुट्याएको साधारण शेयरको ‘लक-इन’ अवधि आगामी जेठ १९ गते सकिने भएको छ ।
‘लक-इन’ अवधिपछि सामूहिक लगानी कोषहरूले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । सामूहिक लगानी कोषले ६८ हजार ७५० कित्ता शेयर होल्ड गरेका छन् ।