फुटपाथ विस्तारसँगै विद्युतीय तार भूमिगत [तस्वीर]

Share News

काठमाडौंको न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका क्रममा विद्युतीय तार भूमिगत गर्न खटिएका कामदार । काठमाडौं महानगरपालिकाले जुद्ध शालिकदेखि इन्द्रचोकसम्म फुटपाथ विस्तार गरिरहेको छ । तस्वीर : सुनिल शर्मा /आर्थिक अभियान

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।