काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि ३ बुँदे एकीकृत निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले बिहीवार (आज) ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाका लागि यस्तो निर्देशन जारी गरेको हो ।
यस्तो छ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन