ललितपुर । ललितपुर बंगलामुखी मन्दिर नजिकै गछेँ टोलमा रातो मच्छिन्द्रनाथको रथको पाँग्राहरुलाई अन्तिम सिंगार तथा रंगरोगन गर्दै चित्रकारहरू । हरेक बाह्र वर्षमा नयाँ पाँग्रा फेर्नु पर्ने भएता पनि पोहोर साल पाँग्रा विग्रिएको कारण यस वर्ष नयाँ पाँग्रा निर्माण गरिएको हो । यस वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख २९ गते शुरु हुँदैछ ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल