काठमाडौंको टेकुस्थित साल्ट ट्रेडिङको गोदामबाट रासायनिक मलका बोरा ढुवानीका लागि ट्रकमा लोड गरिँदै । साल्ट ट्रेडिङले धादिङको गजुरी गाउँपालिकास्थित किरानचोकका सहकारी संस्थाहरूलाई १०० बोरा रासायनिक मल पठाउन लागेको हो । सरकारले यो वर्ष रासायनिक मलको अभाव नहुने बताएको छ । तर, किसानहरूले रोपाइँका लागि पर्याप्त मल नपाएको गुनासो गरेका छन् । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान