रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्वीर ।

Share News

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ। 

न्यायाधीश नवराज दाहालको आइतवारको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

(तस्वीर परिवर्तन गरिएको)

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।