काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेको स्वतन्क्र सञ्चालकमा हसना शर्मा नियुत्त भएकी छिन् । चैत ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त स्वतन्त्र सञ्चालकमा शर्मालाई नियुत्त गर्ने निर्णय गरेको हो ।
शर्मालाई चार वर्षको लागि नियुक्त गरिएको जानकारी कम्पनीले दिएको छ ।