काठमाडौं । श्रीपञ्चमीको अवसरमा आज (बुधवार) विद्याकी देवी सरस्वतीको पूजाआजा गर्दै युवतीहरू । देशभरका मठमन्दिर तथा विद्यालयमा आज सरस्वतीको पूजाआजा गरि श्रीपञ्चमी मनाइँदै छ । तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.