तस्वीरहरूमा हेर्नुस् नवनियुक्त प्रधानमन्त्री र मन्त्रीहरूको शपथ

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Share News

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधान र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

राष्ट्रपति भवन शितल निवासमा आज (सोमवार) आयोजित कार्यक्रममा उनीहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाए । 

प्रधानमन्त्रीको शपथपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेललाई शपथ गराइएको थियो । त्यसपछि मन्त्रीहरूलाई शपथ गराइएको थियो । 

हेर्नुस् तस्वीरहरू

 

अहिलेसम्म कुनै प्रतिक्रिया छैन।