logo
तथ्यांकोवाच : कोशी प्रदेशको वित्तीय तथा बीमा सेवा क्षेत्रको गार्हस्थ्य उत्पादन रू. ३१ अर्ब ५१ करोड
तथ्यांकोवाच : कोशी प्रदेशको वित्तीय तथा बीमा सेवा क्षेत्रको  गार्हस्थ्य उत्पादन रू. ३१ अर्ब ५१ करोड

काठमाडौं। आर्थिक वर्ष २०७९/८० मा कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको योगदान रू. ३१ अर्ब ५१ करोड रहेको छ । आर्थिक वर्ष २०७५/७६ मा यो योगदान रू. १८ अर्ब ६४ करोड बराबर रहेको थियो । कोशी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वित्तीय तथा बीमा सेवा क्षेत्रको अंश ३ दशमलव ७१ प्रतिशत रहेको छ । 

प्रतिक्रियाहरू

टिप्पणीहरू थप्न कृपया लगइन गर्नुहोस्। लगइन

Newsletter Subscribe to our news letter for daily news directly in your Mail box.
© 2025 New Business Age Ltd. All rights reserved.