काठमाडौं । आज वैशाख १० गते बसेको मन्त्रीपरिषद् बैठकले भोलि वैशाख ११ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । कतारका अमिरले भोलि ११ गतेदेखि गर्नलागेको नेपालको राजकीय भ्रमणको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
सम्पर्क ठेगाना
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल