ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
लेख
संगीतका साधनमा आत्मनिर्भरता

मुलुक समृद्ध हुँदै जाँदा संगीत कलाको पनि समानुपातिक विकास हुँदै जान्छ । जनताको आयस्तरमा हुने वृद्धिसँगै यस क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण र विविधीकरण पनि सोह...

विस्तृतमा →

औद्योगिक विकासका बाधक

हाम्रो देशको सामाजिक आर्थिक विकासको गतिलाई तीव्रता दिन जनशक्तिको विकासलाई पहिलो प्राथमिकतामा राख्नुुपर्ने हुन्छ । गुणस्तरीय जनशक्ति मुलुकको विकासका लागि पहिलो प...

विस्तृतमा →

पूँजी बजार विकासको आगामी यात्रा

नेपालको पूँजीबजार विकासक्रममा वर्ष २०७७ अपेक्षित उपलब्धिका दृष्टिकोणले औसत रहन गएको छ । सूचक र कारोबारहरूले उच्चतम अंक बनाए पनि अन्तरराष्ट्रिय अभ्यासको हैसियतमा...

विस्तृतमा →

लघुवित्तको कर्तव्य

लघुवित्त भन्नाले लघु बचत, लघु कर्जा, लघु कर्जा बीमा/लघु कर्जा सुरक्षण तथा विप्रेषणजस्ता माध्यमबाट विपन्न वर्गका समुदायलाई स्वरोजगारका अवसरहरू दिलाई तिनीहरूको उद...

विस्तृतमा →

आर्थिक विकासको दृष्टिकोणमा विरोधाभास

सपना नदेखि समृद्धिको यात्रा अघि बढ्न सक्दैन । विश्व अर्थतन्त्रमा विकसित देशको उन्नतिको इतिहास हेर्ने हो भने शासकले देखेको समृद्धिको सपनाले ती देशहरूलाई विकासको...

विस्तृतमा →

धितो वा धरौट करारसम्बन्धी कानूनी व्यवस्था

कुनै पनि कामको परिपालनाको ग्यारेन्टी तथा ऋण भुक्तानीको सुरक्षणबापत नासोसरह राखिने सम्पत्ति धितो या धरौटको सम्पत्ति हो । आजको व्यावसायिक जगतमा कुनै पनि व्यक्तिहर...

विस्तृतमा →

प्रदूषण नियन्त्रणका रणनीतिहरू

विगत केही समयदेखि काठमाडौंलगायत मुलुकका विभिन्न भूभागमा एउटा फरक प्रकारको वायु प्रत्यक्ष देख्न सकिने गरी छाएको छ । आकाश खुल्न नसकेको सबैले महसूस गरिरहेका छन् भन...

विस्तृतमा →

खुल्ला स्थानको अर्थशास्त्र

कचौरा आकारको भूगोल भएको राजधानी शहर काठमाडौं उपत्यकामा गएको साता विश्वकै पहिलो नम्बरमा पुग्नेगरी वायुप्रदूषण देखियो । यो सम्भवतः अहिलेसम्मकै हदैमाथिको हो । विषा...

विस्तृतमा →

पर्यटनबाट समृद्धिको यात्रा

पोखरालाई स्वर्गको टुक्रा पनि भनिन्छ । पोखराको प्रमुख आकर्षण तथा गन्तव्यमध्ये पश्चिम पोखरामा फेवाताल (ताल बराही मन्दिर, लेक साइड, रत्नमन्दिर, हेमागृह, वसुन्धारा...

विस्तृतमा →

शेयरबजारको इन्डेक्स र पूँजीकरण

भारतको बीएसई (बम्बे स्टक एक्सचेन्ज) को सेन्सेक्स (सेन्सेटिभ इन्डेक्स) ५० हजारभन्दा माथि पुगेको छ । बीएसई संसारका ठूला एक्सचेन्जको सूचीमा १०औं स्थानमा पर्छ । भार...

विस्तृतमा →