arthik abhiyan
अंक समाचार
तथ्यांकोवाच : तरकारी आयातले दर्शाएका सम्भावना

काठमाडौं (अस) । नेपालमा तरकारी आयात वर्सेनि ३३ प्रतिशतले बढिरहेको छ । चालू आर्थिक वर्ष २०७५/७७ को पहिलो एघार महीनामा नै तरकारीको आयात रू. १४ अर्बको हाराहारीमा पुगेको छ । परिमाणका आधारमा हेर्दा यस अवधिमा अदुवा मात्रै करीव ८ लाख मेट्रिक टन आयात भएको छ । एकातिर मुलुकमा जमीन बाँझो राख्ने प्रवृत्ति बढेक...

विस्तृतमा →

तथ्यांकोवाच : मेथी खेतीमा विद्यमान सम्भावनाहरू

काठमाडौं (अस) । नेपालको हावापानीमा सजिलै उत्पादन गर्न सकिने मेथीको आयातमा वर्षेनि औसत ३४ प्रतिशतको बढिरहेको छ । गत आर्थिक वर्षमा मात्रै करीब रू. २० करोड बराबरको मेथी आयात भएको थियो । भारत मेथीको सबैभन्दा ठूलो उत्पादक र निर्यातक देश रहेको र भारतको जस्तै वातावरण भएको नेपालमा पनि मेथीमा आत्मनिर्भर हुँद...

विस्तृतमा →

नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन

काठमाडौं । नेपालमै पहिलो पटक अन्तरराष्ट्रिय वित्तीय साक्षरता सम्मेलन हुने भएको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन) र अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) अन्तर्गतको इन्टरनेशनल नेटवर्क अन फाइनान्सियल एजुकेशन (आईएनएफई को संयुक्त आयोजनामा असार १७ र १८ गते काठमाडौंमा उक्त सम्मेलन हुने भ...

विस्तृतमा →

तथ्यांकोवाच : बेसार खेतीमा विद्यमान सम्भावना

काठमाडौं (अस) । नेपालको जलवायु बेसार खेतीका उपयुक्त भएता पनि केही वर्षयता बेसारको आयात भने बढ्दो क्रममा रहेको छ । विगत १० वर्षको तथ्यांक हेर्दा बेसार आयातको औसत वार्षिक वृद्धि करीब ५७ प्रतिशत देखिन्छ । गत आर्थिक वर्ष २०७४/७५ मा करीब रू. १७ करोडको बेसार आयात भएको छ । यस अवधिमा रू. ३७ लाख बराबरको करीब...

विस्तृतमा →

तथ्यांकोवाच : इरेजर उद्योगमा विद्यमान सम्भावना

काठमाडौं (अस) । विगत १० वर्षमा इरेजरको आयात वार्षिक सरदर २० प्रतिशतले बढेको देखिएको छ । गत आर्थिक वर्षमा मात्रै इरेजरको आयात रू. ४ करोड ४६ लाखजति पुगेको छ । विश्वमा करीब १६ करोड अमेरिकी डलर बराबरको रबरको इरेजरको आयात व्यापार हुने गरेको छ । विश्वमै इरेजरका प्रमुख आयातकर्ताहरूमा रूस, संयुक्त राज्य अम...

विस्तृतमा →

तथ्यांकोवाच : लसुन उत्पादनमा व्यावसायिक लगानीको सम्भावना

काठमाडौं (अस) । नेपालका ८ हजार ११६ हेक्टर क्षेत्रफलमा लसुन खेती हुने गरेको छ, जसबाट लगभग ५६ हजार ६६८ मेटन लसुन उत्पादन हुने गरेको छ । नेपालमा लसुन आयात करीब ६ हजार ९६४ मेटन हुने गरेको छ । चीनमा लसुनको प्रतिहेक्टर उत्पादन २७ दशमलव शून्य ९ मेटन प्रतिहेक्टर देखिन्छ । उक्त लक्ष्यलाई पछ्याउन सकेको खण्डम...

विस्तृतमा →

मसी उद्योग स्थापनाको सम्भावना

काठमाडौं (अस) । मुलुकमा मसी आयातमा वर्सेनि १६ प्रतिशतको बढिरहेको छ । गत आर्थिक वर्षमा मात्रै करीब रू. ९५ करोड बराबरको मसी आयात भएको छ । मुलुकमा छापाखानाको दिनानुदिन बजार बढ्दै गएको यस तथ्यांकले पुष्टि गर्दछ । आर्थिक क्रियाकलापहरूको विस्तारसँगै भविष्यमा मसीको माग अझ बढ्ने सहजै अनुमान लगाउन सकिन्छ ।...

विस्तृतमा →

तथ्यांकोवाच : सर्जिकल पञ्जाको क्षेत्रमा विद्यमान सम्भावना

काठमाडौं (अस) । गत आर्थिक वर्षमा मात्रै नेपालमा करीब रू. २८ करोड बराबरको सर्जिकल पन्जा आयात भएको छ । विगत १० वर्षको तथ्यांकलाई हेर्दा सर्जिकल पन्जाको आयातमा करीब ३० प्रतिशतको औसत वार्षिक वृद्धिदर देखिएको छ । स्वास्थ्य सेवाको विस्तार र सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँचमा हुने वृद्धिसँगै सर्जिकल पन्...

विस्तृतमा →

तथ्यांकोवाच : फर्निचर उद्योगमा लगानीका सम्भावना

काठमाडौं (अस) । विगत मुुलुकमा फर्निचरको आयात दिनानुदिन बढिरहेको छ । गत १० वर्षको तथ्यांकलाई विश्लेषण गर्दा फर्निचर आयातको औसत वृद्धिदर वार्षिक करीब २४ प्रतिशत छ । नेपालमा हुने फर्निचर आयातमा भारत र चीनको भाग क्रमशः ४४ प्रतिशत र ४२ प्रतिशत छ । यी तथ्यांकले मुुलुकमा गुणस्तरीय फर्निचरको माग यथेष्ट रहेक...

विस्तृतमा →

तथ्यांकोवाच : पेन्सिल उद्योगमा विद्यमान सम्भावना

काठमाडौं (अस) । विगत १० वर्षको तथ्यांकअनुसार नेपालमा पेन्सिलको आयात वर्षेनि औसत २९ प्रतिशत बढेको देखिन्छ । गत आर्थिक वर्ष २०७४/७५ मा मात्रै रू. २६ करोडबराबरको पेन्सिलको आयात भएको छ । यस तथ्यांकले पेन्सिल उद्योगमा लगानीका सम्भावनालाई उजागर गर्दछ । सानो पूँजी, सहजै उपलब्ध प्रविधि तथा बढ्दो बजारका कारण...

विस्तृतमा →