arthik abhiyan
अंक समाचार
तथ्यांकोवाच : हङकङ, जापान र मलेशियामा रू. ४३ अर्बको बन्दागोभीको बजार

काठमाडौं (अस) । सन् २०१८ मा विश्वको बन्दागोभीको कुल आयात १ अर्ब ८० करोड अमेरिकी डलर (रू. २०७ अर्ब ५ करोड) बराबरको छ । विश्वमा बन्दागोभीको प्रमुख आयातकर्ता मुलुकमा संयुक्त राज्य अमेरिका, क्यानडा, हङकङ, जर्मनी, जापान र मलेशिया रहेका छन्  । एशियाली मुलुकहरू हङकङ, जापान र मलेशिया बन्दागोभीका...

विस्तृतमा →

तथ्यांकोवाच : अमेरिकामा रू. ८३ अर्बको कुरिलो निर्यातको सम्भावना

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर १ अर्ब ५२ करोड अमेरिकी डलर (रू. १७५ अर्ब) बराबरको कुरिलो आयात भएको छ । यसमध्ये संयुक्त राज्य अमेरिकामा मात्रै ७१ करोड ९० लाख अमेरिकी डलर (रू. ८३ अर्ब) बराबरकोे कुरिलो आयात भएको देखिन्छ । यसैगरी जर्मनीमा १० करोड ५० लाख अमेरिकी डलर (रू....

विस्तृतमा →

तथ्यांकोवाच : जापान र कतारमा रू. १० अर्बको फर्सी र लौकाको बजार

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वभर १ अर्ब ४१ करोड अमेरिकी डलर (रू. १६१ अर्ब ८० करोड) बराबरको फर्सी र लौका आयात भएको छ । लौका र फर्सीका प्रमुख आयातकर्ता मुलुकहरू अमेरिका, फ्रान्स, जर्मनी, बेलायत, जापान लगायत छन् । एशियाली देशहरूमा फर्सी र लौकाका प्रमुख आयातकर्तामा कतार प...

विस्तृतमा →

तथ्यांकोवाच : भारत र चीनमा अगरबत्तीको रू. ११ अर्बको आयात बजार

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वको सुगन्धित अगरबत्तीको आयात ३२ करोड ८५ लाख अमेरिकी डलर (करीब ३७ अर्ब ७८ करोड रुपैयाँ) बराबरको छ । सोही वर्ष भारत र चीनले क्रमशः ८ करोड ४० लाख अमेरिकी डलर (करीब रू. ९ अर्ब ६६ करोड) र १ करोड ८८ लाख अमेरिकी डलर (लगभग २ अर्ब १६ करोड रुपैयाँ)...

विस्तृतमा →

तथ्यांकोवाच : यूरोपमा रिट्ठाको लोकप्रियता बढ्दो

काठमाडौं (अस) । यूरोपमा रिट्ठाको माग तथा लोकप्रियता बढ्दै गएको छ । द इकोनोमिक टाइम्सका अनुसार जर्मनीमा प्रशोधित रिट्ठाको मूल्य प्रतिकेजी ५ देखि १२ यूरोसम्म पर्छ । यूरोपेली देशहरूमा रिट्ठाको धूलो वासिङ मशिनका लागि उपयुक्त हुनेगरी पाउचमा उपलब्ध गराइन्छ । रिट्ठाबाट बनेको साबुन पनि यूरोपेली बजारमा लोक...

विस्तृतमा →

तथ्यांकोवाच : मलेशिया, श्रीलंका, पाकिस्तान र इजिप्टमा धनियाँको रू. ४ अर्बको बजार 

काठमाडौं (अस) । सन् २०१८ मा विश्वमा १५ करोड ९५ लाख डलर (रू. १५ अर्ब ९५ करोड) बराबरको धनियाँ आयात भएको छ । यस वर्ष मलेशिया, श्रीलंका र पाकिस्तानमा क्रमशः २ करोड ८ लाख अमेरिकी डलर (रू. २ अर्ब ४० करोड), १ करोड १० लाख अमेरिकी डलर (रू. १ अर्ब २७ करोड) र ५१ लाख अमेरिकी डलर (रू. ५९ करोड) बराबरको धनियाँ आ...

विस्तृतमा →

तथ्यांकोवाच : अदुवा निर्यातमा नेपालको सम्भावना

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा वश्वमा अदुवाको कुल आयात ९४ करोड अमेरिकी डलर (१०८ अर्ब रुपैयाँ) बराबरको भएको छ । उक्त वर्ष पाकिस्तानले ८ करोड ३० लाख अमेरिकी डलर (करीब ९ अर्ब ४९ करोड रुपैयाँ) र बंगलादेशले ४ करोड १० लाख अमेरिकी डलर (झन्डै ४ अर्ब ७२ करोड रुपैयाँ) बराबरको अदुव...

विस्तृतमा →

तथ्यांकोवाच : खाडी मुुलुकमा च्याउको ११ अर्बको बजार

काठमाडौं (अस) । सन् २०१८ मा विश्वको कुल च्याउ आयात १ अर्ब २० करोड अमेरिकी डलर (करीब रू. १३८ अर्ब) बराबरको छ । उक्त वर्ष खाडी मुलुकको च्याउ आयात मात्र ९ करोड १४ लाख अमेरिकी डलर (लगभग रू. १० अर्ब ५० करोड) बराबरको छ । आईटीसी ट्रेडम्यापका अनुसार सो वर्ष कुवेत एक्लैको च्याउ आयात करीब ६ करोड अमेरिकी डलर...

विस्तृतमा →

तथ्यांकोवाच : नासपाती निर्यातमा नेपालको ठूलो सम्भावना

काठमाडौं (अस) । विश्वमा सन् २०१८ मा २ दशमलव ७३ अर्ब अमेरिकी डलर (लगभग रू. ३१५ अर्ब) बराबरको नासपाती आयात भएको छ । सोही वर्ष इन्डोनेशियाले मात्रै करीब २५ करोड अमेरिकी डलर (लगभग रू. २९ अर्ब) बराबरको नासपाती आयात गरेको आईटीसी टे«डम्यापले देखाएको छ । नेपालले पनि सन् २०१३ देखि नासपाती निर्यात गर्न...

विस्तृतमा →

तथ्यांकोवाच : चीनमा घ्यू र नौनीको रू. ८० अर्बको बजार

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वमा ११ दशमलव २७ अर्ब अमेरिकी डलर (रू. १२९६ अर्ब) बराबरको घ्यू र नौनीको आयात भएको तथ्यांक छ । छिमेकी मुलुक चीनमा सोही वर्ष ७० करोड डलर (रू. ८० अर्ब) बराबरको घ्यू र नौनी आयात भएको देखिन्छ । कुनै समय घ्यू निर्यात नेपालको अर्थतन्त्रको प्रमुख आ...

विस्तृतमा →