arthik abhiyan
अंक समाचार
तथ्यांकोवाच : विश्वमा जडीबुटीको आयात रू. १९७ अर्ब

  काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वमा १ अर्ब ७१ करोड अमेरिकी डलर (रू. १९७ अर्ब) बराबरको जडीबुटी आयात भएको छ । यसमध्ये उत्तरी छिमेकी देश चीनले मात्रै १९ करोड अमेरिकी डलर (रू. २१ अर्ब ६४ करोड) बराबरको आयात गरेको छ । नेपालको जलवायुमा सबै खालका जडीबुटी उत्पादन भइरहेको...

विस्तृतमा →

तथ्यांकोवाच : विश्वमा ९ अर्ब डलरको कटफ्लावर आयात

काठमाडौं (अस) । नेपालको भूगोल र जलवायु पुष्प उत्पादनका लागि अति उपयुक्त क्षेत्र हो । उष्ण जलवायुदेखि ध्रुवीय जलवायुसम्ममा पाइने प्रजातिका पुष्प नेपालमा उत्पादन हुन्छ । सन् २०१८ मा विश्वमा ८ दशमलव ८८ अर्ब डलर बराबरको कटफ्लावर आयात भएको आईटीसीको तथ्यांकमा उल्लेख छ । छिमेकी देश चीनमै करीब ६५ करोड डलर...

विस्तृतमा →

तथ्यांकोवाच : चीनमा रू. २ अर्बको विदेशी आँपको माग

चीनका समृद्ध शहरमा बस्ने उच्च आय भएका वर्गमा विदेशी आँपको माग उच्च रहेको अध्ययनले देखाएको छ । एलिलेड, क्वाङ्सी र साउथ चाइना कृषि विश्वविद्यालयका शोधार्थीहरूको अध्ययनले उक्त निष्कर्ष निकालेको अपानेटडटओआरजी नामक वेबसाइटमा उल्लेख छ । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा चीनमा करीब २ करोड अमेरिकी...

विस्तृतमा →

तथ्यांकोवाच : ७ अर्ब डलरको चियाको विश्व बजार

काठमाडौं (अस) । आईटीसीका अनुसार सन् २०१८ मा विश्वमा ७ अर्ब अमेरिकी डलर (रू. ८४० अर्ब) बराबरको चिया आयात भएको छ । पाकिस्तान रू. ६६ अर्बसहित चियाको सबैभन्दा ठूलो आयातकर्ता हो । विगत ५ वर्षमा चियाको आयात १ प्रतिशत र विगत २ वर्षमा करीब ३ प्रतिशत बढेको छ । नेपालभित्र उत्पादन वृद्धि तथा गुणस्तर कायम, ढु...

विस्तृतमा →

तथ्यांकोवाच : नेपालको कफी २२ देशमा निर्यात

काठमाडौं (अस) । आईटीसीका अनुसार सन् २०१८ मा विश्वमा ३१ अर्ब ७७ करोड अमेरिकी डलर (रू. ३६५३ अर्ब) बराबरको कफी आयात भएको छ । नेपालमा चुरे र महाभारत पर्वत शृंखलाका बीचमा पर्ने पहाडी भागहरू कफीखेतीका लागि उपयुक्त क्षेत्र हुन् । नेपालको कफी विश्वका २२ ओटा देशमा निर्यात हुने गरेको छ । देशभित्र उत्पादन क्...

विस्तृतमा →

तथ्यांकोवाच : चीजको विश्व बजार ३२ अर्ब डलरको

काठमाडौं (अस) । सन् २०१८ मा विश्वमा करीब ३२ अर्ब डलर (रू. ३७१७ अर्ब) बराबरको चीज आयात भएको छ । उत्तरी छिमेकी चीनले विश्वको चीज आयातमा १७औं स्थान सहित सन् २०१८ मा रू. ६० अर्ब बराबरको चीज आयात गरेको छ । गत ५ वर्षमा चीज आयातको वार्षिक औसत वृद्धिदर ४ प्रतिशत र विगत २ वर्षमा औसत वृद्धिदर ६ प्रतिशत रहेको...

विस्तृतमा →

तथ्यांकोवाच : ३ अर्ब डलरको नक्कली तथा मानव रौंको विश्व आयात बजार 

  विगत १० वर्षको तथ्यांक हेर्दा नेपालबाट नक्कली तथा मानव रौंको निर्यातमा राम्रो वृद्धि भइरहेको पाइन्छ । गत आर्थिक वर्ष २०७५/७६ मा नेपालबाट करीब रू. २१ करोड बराबरको नक्कली तथा मानव रौं निर्यात भएको छ । आईटीसीको सन् २०१८ को तथ्यांक अनुसार विश्वमा नक्कली तथा मानव रौंको करीब ३ अर्ब डलर (रू. ३५१...

विस्तृतमा →

तथ्यांकोवाच : सारयुक्त तेलको उत्पादन र निर्यात बढाउन सरकारी सहयोगको खाँचो

आईटीसीका अनुसार सन् २०१८ मा विश्वमा रू. ६९७ अर्ब बराबरको सारयुक्त तेल आयात भएको छ । विगत ५ वर्षमा सारयुक्त तेलको विश्व आयातमा करीब १० प्रतिशत र विगत २ वर्षमा करीब १२ प्रतिशत वृद्धि भएको छ । सारयुक्त तेलको विश्वका अधिकांश प्रमुख आयातकर्ता मुुलुकमा नेपाललाई सहुलियत भन्सारको सुविधा प्राप्त छ । यस अवस...

विस्तृतमा →

तथ्यांकोवाच : बेसारको रू. ३५ अर्बको विश्व बजार

काठमाडौं (अस) । आईटीसी ट्रेडम्यापका अनुसार सन् २०१८ मा विश्वमा करीब रू. ३५ अर्ब बराबरको बेसार (हलेदो) आयात भएको देखिन्छ । विगत ५ वर्षमा बेसारको विश्व आयातमा करीब १६ प्रतिशत वृद्धि भएको छ भने विगत २ वर्षमा करीब १५ प्रतिशत वृद्धि देखिएको छ । नेपाल पनि बेसार उत्पादनका लागि उर्वरभूमि मानिन्छ । तर नेपालब...

विस्तृतमा →

काष्ठकलाको विश्व बजार : रू १०८ अर्ब नेपालको निर्यात घट्दो 

काठमाडौं (अस) । सन् २०१८ मा विश्वमा रू. १०८ अर्ब बराबरको काष्ठकलाका सामान आयात भएको पाइन्छ । विगत ५ वर्षमा यी वस्तुको विश्व आयातमा करीब ४ प्रतिशत र विगत २ वर्षमा करीब ५ प्रतिशत वृद्धि भएको छ । काष्ठकलाका सामानको यति ठूलो विश्व बजार हुँदा हुँदै पनि नेपालले भने गत आर्थिक वर्षमा करीब २ करोड ६७ लाख बर...

विस्तृतमा →